ओली–नेपाल मिलाउन दोस्रो तहका नेताहरु सक्रिय (भिडियो रिपोर्ट)

वैशाख २४, काठमाण्डौ । वैशाख २७ गतेको प्रधानमन्त्री ओलीले संसद बाट विश्वासको मत लिने मिती नजीकीए संगै नेकपा एमालेका दोस्रो तहका नेताहरुको सक्रियता बढेको छ । विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री केपी ओलीलाई पार्टीको रुष्ट खनाल–नेपाल समुहका सांसदहरुको समर्थन अनिवार्य छ । खनाल–नेपाल समुहको समर्थन मिलेमा मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त हुने भए्काले ओली समुह […]

सम्बन्धित सामग्री

शशाङ्कले भने-रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपर्‍यो

नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन् ।  आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीले रणनीति मिलाउन नसक्दा दुर्घटना भएको बताएका हुन् । ‘पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भएको हो,’ उनले भने । पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उनको भनाइ थियो । गठबन्धनबाट देउवालाई प्रधानमन्त्री बनाउने […]

अखिल क्रान्तिकारीको विवाद मिलाउन तीन विकल्प तयार

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको विवाद मिलाउन तीन विकल्प तयार भएको छ । तीन पूर्व अखिल क्रान्तिकारीका अध्यक्षको सम्मिलित समितिले विवाद मिलाउन तीन विकल्प बनाएर प्रतिवेदन तयार बनाएको हो । अखिल क्रान्तिकारीकी अध्यक्ष पंन्चा सिंह र अर्का विद्रोही पक्षका संयोजक पवन कार्कीसँग भेटेर छलफल गरेपनि समाधानको बाटो निकाल्न नसकिएको समितिका एक सदस्यले बताए । ‘अखिल क्रान्तिकारीको विवादका विषयमा अध्ययन गर्नेक्रममा दुबैपक्षलाई भेटेर छलफल गरियो । सजिलै विवाद हल हुने अवस्था देखिएन’ ति स

चुनावका लागि पूर्व मतदानको व्यवस्था मिलाउन आग्रह

निर्वाचन पर्यवेक्षण समिति नेपालले निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि पूर्व मतदानको व्यवस्था मिलाउन आग्रह गरेको छ ।बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गएको स्थानीय तह सदस्य निर्वाचनको पर्यवेक्षणबारे जानकारी गराउँदै आयोगले आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि पूर्वमतदानको व्यवस्था मिलाउन आग्रह गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष प्रदीप पोखरेलले कारणवश […]

भागवण्डा मिलाउन गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं, ११ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भागबण्डा मिलाउन सत्ता साझेदार दलको बैठक आज पनि बस्ने भएको छ । पालिकामा भएका विवाद मिलाउन दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बालुवाटारमा आज पनि बस्ने भएको हो । गठबनधनबीच महानगरपालिका र उपमहानगरपालिकाको बारेमा भागवण्डा सहमति भईसकेको छ ।  केही स्थानमा गठबन्धनबीच कुरा […]

गठबन्धनलाई सुदूरपश्चिममा भागबन्डा मिलाउन सकस

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि सुदूरपश्चिममा सत्तारुढ गठबन्धनलाई नेतृत्व भागबन्डा मिलाउन सकस देखिएको छ। प्रदेशका नौमध्ये दुई जिल्लामा मात्रै गठबन्धनमा आवद्ध दलहरुबीच नेतृत्व भागबन्डामा सहमति जुटेको छ।...

ओली-प्रचण्ड मिलाउन को को लाग्यो ?

काठमाडौं, १९ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित प्रमुख कम्युनिस्ट पार्टी मिलाउन ठूलै शक्ति लागिरहेको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता पारित हुनबाट विफल बनाउनका लागि एमाले र माओवादी मिलाउन ठूलै शक्ति लागेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नजिकिने वातावरण बनाइसकेको शक्तिले […]

सबै नागरिकलाई छिटो खोपको व्यवस्था मिलाउन सरकारलाई निर्देशन

काठमाडौं : संसदीय समितिले सबै नागरिकलाई छिटोभन्दा छिटो कोभिडविरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न पनि कोभिडविरुद्धको खोप अनिवार्य रहेको निष्कर्ष निकाल्दै सबै नागरिकलाई त्यसको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको हो।छिटोभन्दा छिटो सबै नागरिकलाई कोभिड विरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई सचेत गराइएको समितिकी सभापति जयपुरी घ

किमाथाङ्काबाट कोरोना खोपको आपूर्ति मिलाउन माग

चीनसँग सीमानाका जोडिएको सङ्खुवासभाको किमाथाङ्का मार्फत कोरोना खोपको आपूर्ति मिलाउन सरकारसँग माग गरिएको छ

सामूहिक बलात्कारको घटना गाउँमै मिलाउन दबाब

गाउँमै मिलाउन खोजिएको सामूहिक बलात्कार प्रयासको घटनामाथि प्रहरीको हस्तक्षेपपछि मुद्दा दर्ता भएको छ । सबैला नगरपालिकामा एक १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास भएको थियो । उक्त घटना सार्वजनिक भएपछि स्थानीय केही नेताहरूले गाउँमै मिलाउन दबाब दिएका थिए ।सबैला–१२ रघुनाथपुर बस्ने तीन युवाले किशोरीलाई बलात्कार प्रयास गर्दै भिडियोसमेत खिचेको पीडित किशोरीले जनाएकी छन् । पीडित किशोरीका परिवारजनले इलाका प्रहरी कार्यालय सबैलामा जेठ १३ गते आरोपित तीन युवा गाउँकै १८ वर्षीय राजु पासवान, १९ वर्षी