काठमाडौं, ११ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भागबण्डा मिलाउन सत्ता साझेदार दलको बैठक आज पनि बस्ने भएको छ । पालिकामा भएका विवाद मिलाउन दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बालुवाटारमा आज पनि बस्ने भएको हो । गठबनधनबीच महानगरपालिका र उपमहानगरपालिकाको बारेमा भागवण्डा सहमति भईसकेको छ । केही स्थानमा गठबन्धनबीच कुरा […]