किमाथाङ्काबाट कोरोना खोपको आपूर्ति मिलाउन माग

चीनसँग सीमानाका जोडिएको सङ्खुवासभाको किमाथाङ्का मार्फत कोरोना खोपको आपूर्ति मिलाउन सरकारसँग माग गरिएको छ 

सम्बन्धित सामग्री

किमाथाङ्काबाट कोरोना खोपको आपूर्ति मिलाउन माग

काठमाडौँ ।  चीनसँग सीमा नाका जोडिएको सङ्खुवासभाको किमाथाङ्का मार्फत कोरोना खोपको आपूर्ति मिलाउन सरकारसँग माग गरिएको छ ।नेपाली काँग्रेसका नेता दीपक खड्काका नेतृत्वमा गएको  सङ्खुवासभावासी प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेट गरी चाँडो कोरोना खोपको सुनिश्चितता प्रदान गर्न आग्रह गरेका हो ।