चुनावका लागि पूर्व मतदानको व्यवस्था मिलाउन आग्रह

निर्वाचन पर्यवेक्षण समिति नेपालले निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि पूर्व मतदानको व्यवस्था मिलाउन आग्रह गरेको छ ।बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गएको स्थानीय तह सदस्य निर्वाचनको पर्यवेक्षणबारे जानकारी गराउँदै आयोगले आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि पूर्वमतदानको व्यवस्था मिलाउन आग्रह गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष प्रदीप पोखरेलले कारणवश […]

सम्बन्धित सामग्री

मतपत्रमा सिसाकलमले हस्ताक्षर गर्न नपाइने

काठमाण्डाै - आउँदो ३० गते हुने पालिका चुनावका लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमको प्रयोग गर्न नपाउने भएका छन् । मतपत्रमा मतदान अधिकृतले हस्ताक्षर गर्दा सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम वा डटपेन प्रयोग गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। सिसाकलमले हस्ताक्षर गर्दा छिट्टै मेटिन सक्ने खतरा रहेकाले सिसाकलमको प्रयोग  नगर्न भनिएको हो । आयोगले सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै मसी भएको कलम–डटपेनले हस्ताक्षर गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन...

एक साता विद्यालय बन्दको व्यवस्था गराउन सरकारलाई निर्देशन

काठमाडौं । प्रदेश नं.२ मा हुने स्थानीय चुनावका लागि निर्वाचन आयोगले सरकारलाई ७ दिन विद्यालय बन्दको व्यवस्था मिलाउन निर्देशन दिएको छ । आयोगका अनुसार...