सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिकामा फैलिएको स्वाइन फ्लु र हङकङ फ्लुको उपचार गर्न विशेषज्ञ डाक्टरको अभाव भएको छ ।
डाक्टर अभावका कारण उपचार सेवा प्रभावित भएको छ । त्यस नगरपालिकामा १ जनामा स्वाइन फ्लु र ४ जनामा हङकङ फ्लुको संक्रमण भेटिएको छ । ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षणबाट तीन बालिकासहित पाँच जनाको ज्यान गइस...