किशोरीको उपचारमा आर्थिक अभाव

खोटाङ – घरमा आगलागी भएपछि भाग्ने क्रममा गम्भीर घाइते भएकी केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी १५ वर्षीया सरिता तामाङको उपचारमा आर्थिक अभाव भएको छ।गएराति मावली घर किशोर राईको घरमा आगलागी भएपछि भाग्ने क्रममा दुई तलामाथिबाट हाम फाल्दा गम्भीर घाइते भएकी सरिताको उपचारमा आर्थिक अभाव भएको हो। जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौँस्थित शिक्षण अस्पताल पु¥याइएकी किशोरीको उपचारमा आर्थिक […]

सम्बन्धित सामग्री

क्यान्सर पीडित कोपिलाको उपचारमा आर्थिक अभाव, प्रधानमन्त्रीको आश्वासन व्यर्थ

पूर्वी नेपालको लोकदोहोरी जगेर्ना गर्न अग्रसर क्यान्सर पीडित लोकदोहोरी गायिका कोपिला गौतमको उपचारमा आर्थिक अभाव भएको छ ।

क्यान्सर पीडित कोपिलाको उपचारमा आर्थिक अभाव, प्रधानमन्त्रीको आश्वासन व्यर्थ

पूर्वी नेपालको लोकदोहोरी जगेर्ना गर्न अग्रसर क्यान्सर पीडित लोकदोहोरी गायिका कोपिला गौतमको उपचारमा आर्थिक अभाव भएको छ ।

मस्तिष्कघात रोग उपचारमा आर्थिक अभाव

भद्रपुर। ब्रेन हेमोरेज (मस्तिष्क घात)का कारण जीवन मरणको संघर्ष गरिरहेका मेचीनगर–१० खयरडाँगीका ३० वर्षीय संजोग थापा मगरको उपचारमा चरम आर्थिक अभाव भएको छ । गाउँतिर मजदुरी गरेर परिवारको जीविका चलाउँदै आएका विपन्न परिवारका उनलाई पन्ध्र दिन अघि कार्तिक १ गते उच्च रक्तचापका कारण घरमै मस्तिष्क घात भएको थियो । त्यसपछि उपचारका लागि बिर्तामोडको बीएन्डसी अस्पतालमा […]

उपचारमा आर्थिक अभाव

काठमाडौँ,१३ मँसिर । हुम्लाको सिमकोट गाउँपालिका–२ निवासी उम्मपुरी बोहरालाई उपचारमा आर्थिक अभाव भएको छ । मस्तिष्काघातका काराण गम्भीर बिरामी पर्नुभएकी बोहराको उपचारमा आर्थिक अभाव भएको हो । उहाँको काठमाडौँ बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । मस्तिष्काघातका कारण उहाँको शरीरको दाहिने भाग चल्न छाडेको श्रीमान् चक्र बोहराले बताउनुभयो । यही मङ्सिर ५ गते गाउँ नजिकैको खेतमा […]

उपचारमा आर्थिक अभाव, न्युरो अस्पतालमा छटपटाउँदै उम्मपुरी

हुम्लाको सिमकोट गाउँपालिका– २ निवासी उम्मपुरी बोहरालाई उपचारमा आर्थिक अभाव भएको छ। मस्तिष्कघात

क्यान्सरपीडित बालकको उपचारमा आर्थिक अभाव

काठमाडौँ,२५ कार्तिक । ‘ब्लड क्यान्सर’ पीडित खोटाङको बराहपोखरी गाउँपालिका–१ गहतेका आठ वर्षीय कौशल थापाको उपचारमा अर्थाभाव भएको छ । क्यान्सर लागेको थाहा पाएपछि कान्ति बाल अस्पताल काठमाडौँमा दुई महिनादेखि उपचाररत कौशलको थप उपचारमा अर्थाभाव भएको हो । किमोथेरापीबाट उपचार भइरहेको छोराको उपचारका क्रममा हालसम्म रु पाँच लाखभन्दा बढी खर्च भइसकेको बुवा सुशील थापाले बताए । […]

बोनम्यारोमा समस्या भएकी पाल्पाकी महिला काठमाडौंमा अलपत्र

एप्लास्टिक एनिमिया रोगबाट ग्रसित पाल्पा जिल्ला तानसेन नगरपालिका–८ की २३ वर्षीया शर्मिला ठाडाको उपचारमा आर्थिक अभाव भएको छ।...

आगलागीबाट जलेका खनाल परिवारको उपचारमा आर्थिक अभाव

काठमाडौँ– खाना पकाउने सिलिन्डर चुहावटका कारण भएको आगलागीमा गम्भीर घाइते एकै परिवारका तीन जनाको उपचारमा आर्थिक अभाव भएको छ । दुई दिनअघि झापाको अर्जुनधारा नगरपालिका–७ मा कनकाइ ग्यासको सिलिन्डर फेर्दा ग्यास चुहिएर भएको आगलागीमा घरमूली ४२ वर्षीय रोमनाथ खनाल, उहाँकी पत्नी ३८ वर्षीया दुर्गा खनाल र १८ वर्षीय छोरा पङ्कज खनाल गम्भीर घाइते छन् । […]

बेसहारालाई उपचारमा आर्थिक अभाव

सानो आन्द्रामा समस्या भएर सिकिस्त भएकी एक बेसहारा महिलालाई उपचारमा समस्या भएको छ । तत्काल शल्यक्रिया नगरे ज्यानै जान सक्ने जोखिममा रहेकी बझाङको तल्कोट गाउँपालिका–२ ढुगानाकी २६ वर्षीया उजली ऐडीको उपचारमा आर्थिक अभाव भएको हो ।

बेसहारालाई उपचारमा आर्थिक अभाव

सानो आन्द्रामा समस्या भएर सिकिस्त भएकी एक बेसहारा महिलालाई उपचारमा समस्या भएको छ । तत्काल शल्यक्रिया नगरे ज्यानै जान सक्ने जोखिममा रहेकी बझाङको तल्कोट गाउँपालिका–२ ढुगानाकी २६ वर्षीया उजली ऐडीको उपचारमा आर्थिक अभाव भएको हो ।