काठमाडौँ,१३ मँसिर । हुम्लाको सिमकोट गाउँपालिका–२ निवासी उम्मपुरी बोहरालाई उपचारमा आर्थिक अभाव भएको छ । मस्तिष्काघातका काराण गम्भीर बिरामी पर्नुभएकी बोहराको उपचारमा आर्थिक अभाव भएको हो । उहाँको काठमाडौँ बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । मस्तिष्काघातका कारण उहाँको शरीरको दाहिने भाग चल्न छाडेको श्रीमान् चक्र बोहराले बताउनुभयो । यही मङ्सिर ५ गते गाउँ नजिकैको खेतमा […]