शङ्कास्पद क्षयरोगीलाई उपचारमा पठाउँदैन परिवार

क्षयरोगको शङ्का लागे पनि घर परिवारले नै उपचारमा नपठाउने गरेको पाइएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियानअन्तर्गत वडास्तरमा गरिएको खकार परीक्षणमा क्षयरोगी पत्ता लागे पनि लक्षण नदेखिएको जनाउँदै परिवारले नै शङ्कास्पद बिरामीलाई उपचारमा नपठाउने गरेको पाईएको हो।

सम्बन्धित सामग्री

५ बर्षिय सुजलको याचना- उपचार गर्न सहयोग गर्नुस्

आगोले जलेर घाइते बालकको उपचारका लागि परिवारजनले सहयोगको याचना गरेका छन्। उपचार गर्ने पैसा नहुँदा घरमा ल्याएर बालकको घरेलु उपचारमा परिवार लागेका छन् तर, पोलिएको घाउहरु निको भएको छैन्।...

गिभिनाको भाइरल भिडियो र विवाद: के भन्छिन् नर्सिङ प्रमुख सबिता पन्थी?

हामी दिनरात, परिवार नभनेर बिरामीको उपचारमा २४ सैँ घण्टा खट्छौं। कोरोना महामारीमा हामीले आफ्नो परिवार नभनी जोखिम मोलेर काम गर्यौं। यी सब कुराहरुको भ्यालु नगरेर समाजले अहिले नर्सिङ पेशाप्रति नै यसरी सबै गाली गर्नुहुन्छ भने हामी कसरी काम गर्ने?

आफ्नो आम्दानीको १० प्रतिशत उपचारमा खर्च गर्छन् हरेक नेपाली परिवार

काठमाडौं :  नेपालमा हाल हरेक परिवारले आफ्नो आम्दानीको १० प्रतिशत रकम उपचारमा खर्च गर्ने गरेको पाइएको छ।स्वास्थ्यको सर्वव्यापी पहुँच दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाले आज आयोजना गरेको कार्यक्रममा महाशाखाका प्रमुख डा अनुप बाँस्तोलाले नेपालमा हरेक परिवारले आफ्नो परिवारको कुल खर्चको १० प्रतिशत हिस्सा उपचारमा खर्च गर्ने गरेको बताएका हुन्।‘नेपालमा हरेक घर परिवारले आफ्नो आम्दानीको १० प्रतिशत हिस्सा स्वास्थ्य उपचारमा खर्च गर्ने गरेक

अन्यायको भारीले थिचिएको दर्जी परिवार

जातीय रूपमा होच्याउँदै कुटपिट गर्दा डुकादेवी गम्भीर बिरामी भइन्, उपचारमा ६ लाख ऋण लाग्यो, अदालतले पीडकलाई सफाइ दियो, ऋणको पीडाले श्रीमान्ले आत्महत्या गरे नेपाललाई ‘छुवाछुतमुक्त’ राष्ट्र घोषणा गरेको १६ वर्ष पुग्यो । छुवाछुत...

महिला स्वास्थ्य स्वयम्सेविकाः गाउँका डाक्टर

महिला स्वयम्सेविका सम्झना शाही पनि परिवार नियोजन, सुरक्षित मातृत्वसँगै प्राथमिक उपचारमा खटिन थालेको धेरै भयो। गाउँमा लाग्ने सानातिना रोग रुघाखोकी, ज्वरो, झाडापखाला लगायतको उपचार गर्छिन्।...

जो परिवार भुलेर संक्रमितको उपचारमा खटिए...

विराटनगर : मान्छे घरैमा लुकेका थिए। मान्छे देखेर मान्छे नै डाराउनुपर्ने समय थियो। परिवारकै सदस्यबीच पनि दुरी कायम राख्नुपर्ने बाध्यात्मक परिस्थिति आउँदै थियो। सँधै अंकमाल गर्ने साथीभाइ पनि परैबाट हेराहेरमा सीमित थिए।कोरोना त्रासदीको प्रारम्भिक बेलामा हल्ला धेरै थियो, कोरोना लाग्यो कि जीवन सकियो। यही हल्लाले धेरैलाई घरभित्रै थुनिन बाध्य पारेको अवस्थामा केही यस्ता पात्र पनि थिए, जसले आफ्नो ज्यानको प्रवाह नगरी कोरोना संक्रमितको उपचार र सेवामा महिनौं बिताए। त्यसो त भन्नेहरुले त्य

कोभिड उपचारमा खटाइएपछि किस्ट अस्पतालका इन्टर्न डाक्टरको विरोध

शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले कोरोना वार्डमा काम गर्दा संक्रमणबाट आफू र आफ्नो परिवार जोखिममा रहेको भन्दै सुरक्षाको प्रत्याभूति माग गरेका हुन्।

कलिलैमा रक्तक्यान्सर जितेकी किशोरीको कथा

अस्पतालमा छोरा र छोरीको उपचारमा परिवार, छरछिमेकी र आफन्तले विभेद गरेको देख्दा अहिले पनि उनको मन पोल्छ। ‘कतिपय छोरीमान्छेलाई सन्चो नहुने भएपछि उपचार पुरा नगरी फर्काएर लैजानुहुन्थ्यो,’ उनले भनिन्।