काठमाडौं (हाम्रो खेलकुद) – महेन्द्र भवन स्कुलका विश्वास श्रेष्ठ र अनमोल ज्योति स्कुलका सुनिता रोकायले ओलम्पिक दिवसमा आयोजना भएको रोड रेसको उपाधि जितेका छन् । विश्वास ब्वाइजमा तथा सुनिताले गल्र्समा शनिबार उपाधि जितेका हुन् । बृहस्पति विद्या सदन (बिभीएस) स्कुलको आयोजनामा शनिबार भएको रोड रेसमा ब्वाइजमा शान्ति विद्याका प्रदिप रोकाले दोस्रो तथा अनमोल ज्योतिका आभुषण […]
राजनीतिशास्त्रका प्राध्यापक डा. जनार्दन आचार्यद्वारा लिखित ‘मेरो आदर्श : मेरो विश्वास’ नामक संस्मरणात्मक कृति सार्वजनिक भएको छ । नेपालगन्जमा मंगलबार आयोजित कार्यक्रममा उनको पुस्तक सार्वजनिक गरिएको हो ।
कार्यक्रममा प्रा.डा. आचार्यले बिपी र पुष्पलालसँगका...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार विश्वास गर्न नपर्ने सरकार नभएको बताएका छन्। विश्वासको मत लिने सन्दर्भमा संसदमा आफ्ना भनाइ राख्दै उनले भने, ‘संसदमा म प्रति विश्वास छ भन्ने पुष्टि गर्नको लागि आज विश्वासको मत लिन लागेको छु। कोरोनाको महामारी छ। विचारमार्फत होइन। स्वार्थ र संलग्नतालाई हेरेर होइन। सत्यलाई पछ्याएर निर्णय गर्नुपर्छ। सच्चाइलाई पछ्याउँछौँ भने वर्तमान सरकार विश्वास नगर्नुपर्ने सरकार होइन।’राष्ट्रियता र स्वाधिनताको पक्षमा अहिलेको सरकार
काठमान्डाैं / प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्वेच्छिक विश्वासको मत लिँदैछन्। विपक्षी शक्तिको सत्ताच्युत गठबन्धन र आफ्नै पार्टी एमालेको तिक्ततापूर्ण कलहबीच उनी आफूमाथि संसद्को विश्वास खोज्दैछन्। वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले ओलीविरुद्ध समानान्तर समिति देशव्यापी बनाउँदै लगेका छन्। ओलीलाई विश्वास दिनुअघि नै राजीनामा गर्ने उक्त खेमाको धम्की अन्तिम घडीसम्म छँदैछ। त्यसैले ओलीको विश्वास...
The post विश्वास लिन कडा कसरत appeared first on Purbeli News.