काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाले चुरे र तराई क्षेत्रमा भएका ढुंगा, बालुवा र गिट्टी निकासी गर्ने निर्णय खारेज गर्न माग गरेको छ ।
विगत सात वर्षदेखि यी प्राकृतिक सम्पदाको निर्यातमा प्रतिबन्ध लगाइएको थियो । यदि, उक्त निर्णय कार्यान्वयन भए चुरे क्षेत्रमा अनियन्त्रित बाढी–पहिरो जाने, पानीका स्रोतहरु सुक्ने, तराई मरुभूमिमा परिणत हुने...