अनुमतिबिना खोला उत्खनन् गर्ने ७ वटा टिपर नियन्त्रणमा

३ फागुन, जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म ६ लेनको सडक बनाउने जिम्मेवारी पाएको चिनियाँ निर्माण कम्पनीले जथाभावी तरिकाले खोला उत्खनन् गर्ने गरेको पाइएको छ । आफूखुशी बालुवा र गिट्टी उत्खनन् गरेर ती कम्पनीका कामदारले सडक बनाउने काममा प्रयोग गरिरहेका छन् । पछिल्लो पटक प्रहरीले धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ स्थित […]