अर्घाखाँची र कपिलवस्तुलाई लक्षित गरी स्थापना गर्न लागिएको यातायात व्यवस्था कार्यालयलाई पायक पर्ने स्थानमा राख्न माग गरिएको छ । लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुमा स्थापना गर्न लागेको यातायात व्यवस्था कार्यालयलाई सेवाग्राहीलाई सहज गराउने गरी स्थान तोक्न श्रम, रोजगार, यातायात व्यवस्था मन्त्री पुर्मती ढेगा मगरसँग अनुरोध गरिएको हो ।बुद्धभूमि नगरपालिकाले प्रदेश सरकारलाई कार्यालय राख्ने स्थानको विषयमा पुनर्विचार गर्न आग्रह गरेको छ । नगरप्रमुख केशवकुमार श्रेष्ठले दुवै जिल्लाको साझा स्थल बुद्धभूमि २ गोर