गुर्जुधारा यातायात व्यवस्था कार्यालय अस्तव्यस्त, कोरोना संक्रमण पनि बढायो

काठमाडौं : बागमती प्रदेश यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौं अस्तव्यस्त बनेको छ। यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौंले सहज रूपमा व्यवस्थापन नगर्दा सेवा प्रणाली नै अस्तव्यस्त बनेको हो।बढी सेवाग्राहीहरूको भीडभाड भएपछि त्यहीबाट कोरोना संक्रमण फैलिने जोखिम बढेको छ। व्यवस्थित नगरिँदा सेवाग्राहीसमेत त्रासमा छन्। बाइक नामसारी गर्न आएका दोलखाका लक्ष्मण अधिकारीले सेवा प्रणाली अस्तव्यस्त बनेपनि यातायात व्यवस्था कार्यालय व्यवस्थापन गर्नमा कुनै चासो नदेखाएको बताए।उनले भने, ‘यहाँ