कास्की । यातायात व्यवस्था कार्यालय कास्कीका सेवाहरू अनलाइन मार्फत प्रदान गरिने भएका छन् । बुधवार यातायात व्यवस्था कार्यालय कास्कीमा गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले कार्यालयका सम्पूर्ण फाइल र ठड्डाहरु स्क्यानिङ एन्ड डिजिलाइजेसन गर्ने ठेक्का पाएको परामर्शदाता कम्पनी (सिड राजदेवी समृद्धि जे.भी.) ले तयार पारेको मोबाइल […]