ज्ञानेन्द्र मल्ल पनि आउट, नेपालको तेस्रो विकेट खस्यो

केन्याले दिएको १३१ रनको मध्यम लक्ष्य पछ्याइरहेको नेपालले १२औँ ओभरमा तेस्रो विकेट गुमाएको छ । मध्यक्रमका भरपर्दा ब्याटर ज्ञानेन्द्र मल्ल १९ रन बनाएर आउट भए । मल्ल आउट हुँदा नेपालको...

सम्बन्धित सामग्री

ज्ञानेन्द्र फेरि डक आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्ल नेपाल टि२० लिगमा फेरि डक आउट भएका छन् । जनकपुर रोयल्सविरुद्ध ज्ञानेन्द्र मल्ल डक आउट भएका हुन् । टियु क्रिकेट मैदानमा भएको टस हारेर नाइट्सले पहिला ब्याटिङ गरि रहेको छ । तीव्र गतिका बलर जितेन्द्र मुखियाको चौथो ओभरको दोस्रो बलमा […]

नेपाल र भारतको खेल हेर्न पुगे क्रिकेटर ज्ञानेन्द्र मल्ल पनि

काठमाडौँ- महिला साफ च्याम्पियनसिप फुटबलको छैटौं संस्करणको सेमिफाइनलमा भारत र नेपाल प्रतिस्पर्धा गर्दै छन्। भारत विरुद्व दशरथ रंगशालामा भएको खेल हेर्न नेपाली राष्ट्रिय क्रिक्रेटका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल समेत पुगेका छन्। भारत विरुद्व दशरथ रंगशालामा भएको खेलको सुरुवाती लाईनअपमा फर्वाड तथा नेपाली टप गोल स्कोरर सावित्रा भण्डारी भने सुरुवाती ११ मा रहेकी छैनन्। डेंगीका कारण […]

‘सबै खेलाडी सधैं टोलीमा हुन्छ भन्ने हुँदैन’ – ज्ञानेन्द्र मल्ल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सबै खेलाडी सधैं टोलीमा हुन्छ भन्ने नहुने बताएका छन् । पाँच महिनापछि नेपाली टोलीमा पूनरागमन गरेका ज्ञानेन्द्र अहिले टियु क्रिकेट मैदानमा अभ्यासमा व्यस्त छन् । ‘पूनरागमन गर्नु खुसीको कुरा हो । एउटा खेलाडीको रुपमा जहिले पनि शत प्रतिशत दिउँ र खेलौं भन्ने हुन्छ […]

खेल कर्मबाहेक हिजोआज छोरीको स्याहारमा धेरै समय बिताउँछु : ज्ञानेन्द्र मल्ल

६ माघ, काठमाडौं । ज्ञानेन्द्र मल्ल राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान हुन् । सन् २००६ देखि  राष्ट्रिय क्रिकेट टीममा आबद्ध भएका मल्ल सन् २०१९ मा कप्तान भएका थिए । दायाँ हाते ब्याट्सम्यान तथा विकेट किपर मल्ल खेल बाहेक यात्रा गर्न र खाना बनाउन एकदमै रुचाउँछन् । उनै क्रिकेटर ज्ञानेन्द्र मल्लको दिनचर्या कसरी बित्छ ? उनका रुचिहरु […]

म सधैं कप्तान बन्न आएको होइन : ज्ञानेन्द्र मल्ल

२० पुस, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले आफू सधैँभर कप्तान बन्नुपर्छ भन्ने मान्यतामा नरहेको बताएका छन् । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चलिरहेकाे बन्द प्रशिक्षणमा सहभागी भएका उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफू कप्तान हुँदा वा नहुँदा पनि राष्ट्रका लागि खेल्ने बताए । ‘म सधैँभरि कप्तान बन्नुपर्छ भनेर आएकाे हाेइन र […]

आफुलाई कप्तानबाट हटाइएपछि पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्र मल्ल

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट आफुलाई हटाइएपछि ज्ञानेन्द्र मल्ल र कारबाहीमा परेका बाँकी ३ जना खेलाडीले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दैछन्। नेपाल क्रिकेट संघ-क्यानले अनुशासन उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो। सोमपाल कामी र कमलसिंह ऐरीमाथी पनि कारबाही भएको छ।

ज्ञानेन्द्र मल्ल ४५ रनमा आउट, नेपालले तीन विकेट गुमायाे

काठमाण्डौ – पपुवा न्युगिनीसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली पुरुष टोलीले अहिले ब्याटिङ गरिरहेको छ । अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालको तेस्रो विकेटको रूपमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छ । ६९ बलमा ४५ रन बनाएका ज्ञानेन्द्र अर्धशतकबाट पाँच रनले चुके । उनी चाद सोपरको बलमा एलबीडब्ल्यू आउट भए । अहिले क्रिजमा विनोद भण्डारी आएका छन् । यसअघि कुशल भुर्तेल र आसिफ शेख तीनतीन रनमा आउट भए । रोहित पौडेल ६१ बलमा ३३ रन बनाएर खेलिरहेका छन् ।    यसअघि पहिलाे खेलमा नेपाल दुई विकेटल...

अर्धशतकबाट चुके ज्ञानेन्द्र मल्ल

काठमाडौं: नेपाल र पपुवा न्युगिनीबीच ओमनमा जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकबाट चुकेका छन्। टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान मल्ल ७० बलमा ३ चौका र २ छक्काको सहायतामा ४५ रन बनाउँदै आउट भएका हुन्।  फितलो ओपनिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेख…

ज्ञानेन्द्र मल्ल ४१ रन बनाएर आउट

९ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध अहिले भइरहेको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ४१ रन बनाएर आउट भएका छन् । तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले आक्रमक ब्याटिङ गर्दै २५ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे । कुशल भुर्तेल […]

कप्तान ज्ञानेन्द्र मल्ल पनि आउट!

राजधानीमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ।