नेपाल र भारतको खेल हेर्न पुगे क्रिकेटर ज्ञानेन्द्र मल्ल पनि

काठमाडौँ- महिला साफ च्याम्पियनसिप फुटबलको छैटौं संस्करणको सेमिफाइनलमा भारत र नेपाल प्रतिस्पर्धा गर्दै छन्। भारत विरुद्व दशरथ रंगशालामा भएको खेल हेर्न नेपाली राष्ट्रिय क्रिक्रेटका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल समेत पुगेका छन्। भारत विरुद्व दशरथ रंगशालामा भएको खेलको सुरुवाती लाईनअपमा फर्वाड तथा नेपाली टप गोल स्कोरर सावित्रा भण्डारी भने सुरुवाती ११ मा रहेकी छैनन्। डेंगीका कारण […]