काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सबै खेलाडी सधैं टोलीमा हुन्छ भन्ने नहुने बताएका छन् । पाँच महिनापछि नेपाली टोलीमा पूनरागमन गरेका ज्ञानेन्द्र अहिले टियु क्रिकेट मैदानमा अभ्यासमा व्यस्त छन् । ‘पूनरागमन गर्नु खुसीको कुरा हो । एउटा खेलाडीको रुपमा जहिले पनि शत प्रतिशत दिउँ र खेलौं भन्ने हुन्छ […]