खेल कर्मबाहेक हिजोआज छोरीको स्याहारमा धेरै समय बिताउँछु : ज्ञानेन्द्र मल्ल

६ माघ, काठमाडौं । ज्ञानेन्द्र मल्ल राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान हुन् । सन् २००६ देखि  राष्ट्रिय क्रिकेट टीममा आबद्ध भएका मल्ल सन् २०१९ मा कप्तान भएका थिए । दायाँ हाते ब्याट्सम्यान तथा विकेट किपर मल्ल खेल बाहेक यात्रा गर्न र खाना बनाउन एकदमै रुचाउँछन् । उनै क्रिकेटर ज्ञानेन्द्र मल्लको दिनचर्या कसरी बित्छ ? उनका रुचिहरु […]

सम्बन्धित सामग्री

नामिबियाबिरुद्ध ज्ञानेन्द्रको सानदार अद्र्धशतक

नेपाली क्रिकेटका आक्रामक ब्याटर ज्ञानेन्द्र मल्ल लामो समय आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न चुकेपछि टीममा पर्न छाडे पनि पछिल्ला खेलमा स्तरीय प्रदर्शन गरिरहेका छन् । खेल जीवनको उत्तराद्र्धमा पुनः राष्ट्रिय टिममा आगमन गरेका मल्ल आइसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिबिया र स्कटल्याण्डसंगको श्रृङ्खलाको पहिलो खेलमा सानदार अद्र्धशतक प्रहार गरेका छन् । श्रृङ्खलाको पहिलो खेलमा …

नेपाल र भारतको खेल हेर्न पुगे क्रिकेटर ज्ञानेन्द्र मल्ल पनि

काठमाडौँ- महिला साफ च्याम्पियनसिप फुटबलको छैटौं संस्करणको सेमिफाइनलमा भारत र नेपाल प्रतिस्पर्धा गर्दै छन्। भारत विरुद्व दशरथ रंगशालामा भएको खेल हेर्न नेपाली राष्ट्रिय क्रिक्रेटका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल समेत पुगेका छन्। भारत विरुद्व दशरथ रंगशालामा भएको खेलको सुरुवाती लाईनअपमा फर्वाड तथा नेपाली टप गोल स्कोरर सावित्रा भण्डारी भने सुरुवाती ११ मा रहेकी छैनन्। डेंगीका कारण […]

नेपाल र पपुवा न्युगिनीबीचको एक दिवसीय श्रृङ्खला आजदेखि सुरु हुँदै

काठमाण्डाै - नेपाल र पपुवा न्युगिनीबीच आजदेखि एक दिवसीय क्रिकेट श्रृङ्खला सुरु हुँदैछ । नेपाल र पीएनजीबीचको पहिलो खेल बिहान साढे ९ बजेपछि त्रिवी त्रिकेट मैदानमा हुनेछ । खेलको लागि टिममा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी लगायत पुराना खेलाडीको ठाउँमा नयाँ खेलाडी राखिएको छ । एक दिवसीयमा सागर ढकाल, अनिल साह, विक्रम शोब, देव खनाल, गुल्सन झा, भीम सार्की लगायतका खेलाडी राखिएको छ । नेपालले आज र भोलि पीएनजीसँग दुई वटा एक दिवसीय खेल खेल्दैछ। यस्तै मार्च २८ देखि अप्रिल ४ तारिखसम्म नेपाल, मलेसिया र पपुवा...

क्रिकेटमा सरकारको लगानी कम छ, तर सन्तुष्ट छौँ : ज्ञानेन्द्र मल्ल

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटमा सरकारको कम लगानी भए पनि सन्तुष्ट गर्ने ठाउँ रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिकाले युवा परिषद् सदस्यका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा कप्तान मल्लले जे छ त्यसैमा चित्त बुझाउनुपर्नेमा जोड दिए ।“यो भएन त्यो भएन भनेर गुनासो गर्ने होइन, जे छ त्यसैमा चित्त बुझाउँदै अगाडि बढ्नुपर्छ, समग्र खेल क्षेत्रमा लगानी कम छ”, उनले भने, “तर सरकारको लगानीप्रति सन्तुष्ट छु ।” खेल क्षेत्रको विकासका लागि सरक

एसोसिएटमा टिक्ने मात्र होइन उत्कृष्ट हुनुपर्छ : ज्ञानेन्द्र मल्ल

५ असोज, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले आईसीसीको एसोसिएट देशहरुमा नेपाल उत्कृष्ट टिम बन्नुपर्ने बताएका छन् । ओमानमा आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर मंगलबार बिहान नेपाल आइपुगेका उनले पत्रकारसँगको कुराकानीमा त्यसका लागि धेरै प्रतिस्पर्धात्मक खेल आयोजना हुनुपर्ने बताए । ‘अब धेरै भन्दा धेरै खेल हुनुपर्छ । खेल भएर […]

नेपालले पिएनजीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीचको पहिलो ओडिआई खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार बिहान ११:१५ मा अल अमरेत क्रिकेट मैदान ओमानमा सुरु हुने छ । नेपालको ज्ञानेन्द्र मल्ल र पिएनजीको असाद भालाले कप्तानी गर्ने छन् । नेपाल पहिलो ओडिआई खेलमा पिएनजीलाई पराजित गर्दै ओमान भ्रमणमा सानदार सुरुवात […]

प्रतिस्पर्धात्मक खेल हुने भएकाले  युरोकप मनपर्छ : ज्ञानेन्द्र मल्ल

खेलाडीको नजरमा युरोकप अहिले राष्ट्रिय क्रिकेट टोलीको पनि बन्द प्रशिक्षण सुरु भएको छ । त्यसैले युरोकपका सबै खेल हेर्न पाएको छैन । यत्तिकै पनि युरोकपका खेलहरू राति हुने भएकाले सबै खेल हेर्न मुस्किल...

त्रिकोणात्मक टि २० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक

काठमाडौं। नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ। क्यान ट्रफी सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, मलेसियाका कप्तान फैज अहमद र नेदरल्याड्सका कप्तान पिटर सिलार उपस्थित थिए। नेपालले आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेल नेदरल्याड्ससँग खेल्दैछ। प्रतियोगिता शीर्ष दुई टोली उपाधिका लागि खेल्नेछन्। फाइनल खेल ११ गते हुनेछ।