काठमाडौं: नेपाल र पपुवा न्युगिनीबीच ओमनमा जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकबाट चुकेका छन्। टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान मल्ल ७० बलमा ३ चौका र २ छक्काको सहायतामा ४५ रन बनाउँदै आउट भएका हुन्।
फितलो ओपनिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेख…