कञ्चनपुरका दुई नगरपालिका देशभरिमै उत्कृष्ट

कञ्चनपुर : कार्यसम्पादन मूल्याङ्कनमा कञ्चनपुरका दुई नगरपालिका देशमै उत्कृष्ट भएका छन् । भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिका उत्कष्ट भएका छन् । भीमदत्त नगरपालिकाले ७६ दशमलव ३८ र शुक्लाफाँटा नगरपालिकाले ७२ दशमलव ६६ अङ्क प्राप्त गरेका छन् । कार्यसम्पादन मूल्याङ्कनका लागि तोकिएका सात सूचकका आधार पूरा गरेकाले देशमै सबै स्थानीय तहभन्दा दुई नगरपालिकाले बढी अनुदान रकम […]

सम्बन्धित सामग्री

डडेल्धुराका स्थानीय तहमध्ये स्वास्थ्यतर्फ परशुराम नगरपालिका उत्कृष्ट

डडेल्धुरा जिल्लाभर स्वास्थ्य सेवातर्फ परशुराम नगरपालिका उत्कृष्ट भएको छ। स्वास्थ्य निर्देशनालय दीपायल डोटीले गरेको मूल्यांकनका आधारमा परशुराम नगरपालिका स्वास्थ्यतर्फ जिल्लाभर उत्कृष्ट भएको हो।

धादिङको नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा धादिङको नीलकण्ठ नगरपालिका देशभरमै उत्कृष्ट बनेको छ।...

स्याङ्जाका दुई नगरपालिका उत्कृष्ट घोषित

वालिङ । स्याङ्जाका दुई नगरपालिका उत्कृष्ट घोषित भएका छन् । नेपाल नगरपालिका सङ्घको २९औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा स्याङ्जाका दुईसहित सात नगरपालिकालाई पुरस्कृत गरिएको छ । नगरपालिका सङ्घले विभिन्न सूचकलाई आधार मानेर गरेको मूल्याङ्कनका आधारमा वालिङ र पुतली बजार नगरपालिकालाई आर्थिक वर्ष २०७७/७८ मा संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उल्लेख्य कार्य गरेकाले ‘उत्कृष्ट […]

सात उत्कृष्ट नगरपालिका पुरस्कृत !

काठमाण्डाै – नेपाल नगरपालिका सङ्घले यस वर्षको मूल्याङ्कनमा सफल भएका सात उत्कृष्ट नगरपालिकालाई पुरस्कृत गरेको छ ।सङ्घले आफ्नो २९ औँ साधारण सभाको अवसर पारेर आज आइतवार काठमाण्डौमा एक कार्यक्रमका बीच पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट भएका नगरपालिकाका प्रतिनिधिलाई पुरस्कार प्रदान गर्नुभयो । संस्थागत विकास सेवा प्रवाह र वित्तीय सुशासन विधामा स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएका हुन् । यस्तै सहरी योजना पूर्वाधार ...

उत्कृष्ट काम गर्ने सातवटा नगरपालिका पुरस्कृत

काठमाडौं : नेपाल नगरपालिका संघले विभिन्न विधामा उत्कृष्ट काम गरेबापत सातवटा नगरपालिकालाई पुरस्कृत गरेको छ।नगरपालिका संघको २९ औ साधारणसभाको अवसर पारेर उत्कृष्ट नगरपालिकालाई पुरस्कृत गरिएको हो। नगरपालिका संघले गरेको मुल्यांकनबाट संस्थागत विकासतर्फ उत्कृष्ट काम गरेकोमा स्याङ्जाको वालिङ र पुतलीबजार पुरस्कृत भएका छन्।त्यस्तै सहरी योजना तथा विपद व्यवस्थापनमा उत्कृष्ट काम गरेबापत धादिङको निलकण्ठ नगरपालिका पुरस्कृत भएको छ। वन, वातावरण र जलवायु परिवर्तन तथा उत्थानशीलताको क्षेत्रमा इलाम नगरपालिका उत्कृष्ट

यी हुन् यो वर्षका उत्कृष्ट सात नगरपालिका

नेपाल नगरपालिका संघले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको छ । नगरपालिका संघको आफ्नो २९औं साधारणसभाका अवसरमा ती नगरपालिकालाई पुरस्कृत गरेको हो । पुरस्कृत भएका नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गरेका थिए । संस्थागत विकास सेवा प्रवाह र वित्तिय सुशासन विधामा दुई नगरपालिकालाई उत्कृष्ट ठहर गरिएको थियो । दुवै नगरपालिका स्याङ्जा जिल्लाका रहेका छन् । वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकालाई यो वर्षक

हरिवन जिल्लाकै उत्कृष्ट नगरपालिका

सर्लाहीको हरिवन नगरपालिका यस वर्षको जिल्लाकै उत्कृष्ट नगरपालिका घोषित  भएको छ । नगर विकास कोषले आफ्नो ३४ औँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट नगरपालिकाको रुपमा छनौट गर्दै सम्मान गरेको हो ।सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेललाई उक्त कोषको लगानीमा निर्माण गरिएका आयोजनामध्ये उक्त नगरपालिकाले सफल कार्यान्वयन तथा व्यवस्थापन गरेको भन्दै कदरपत्र गरेका थिए । उक्त कोषको लगानीमा हरिवन नगरपालिका–११ को बजारमा सुविधा सम्पन्न व्यावसायिक भवन निर्माण गर्नाका साथ

हरिवन नगरपालिका जिल्लाकै उत्कृष्ट

सर्लाहीको हरिवन नगरपालिका यस वर्षको जिल्लाकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । नगर विकास कोषले आफ्नो ३४औं वार्षिकोत्सवका अवसरमा उत्कृष्ट नगरपालिकाको रूपमा छनौट गर्दै सम्मान गरेको हो । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेललाई कोषको लगानीमा निर्माण गरिएका आयोजनामध्ये नगरपालिकाले सफल कार्यान्वयन तथा व्यवस्थापन गरेको भन्दै कदरपत्रले सम्मान गरेकी छन् । कोषको लगानीमा हरिवन नगरपालिका–११ को बजारमा सुविधा सम्पन्न व्यावसायिक भवन निर्माण गर्नाका साथै अन्य योजना पनि सञ्चालनमा रहेका नगर...

थाहा नगरपालिका फेरि पनि उत्कृष्ट

मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका फेरि पनि उत्कृष्ट नगरपालिका बनेको छ । अघिल्ला वर्षजस्तै यो वर्ष पनि थाहा नगर जिल्लामै उत्कृष्ट बनेको हो । जिल्ला समन्वय समितिको छैटौँ जिल्ला सभाको अवसर पारेर थाहा नगरपालिकालाई जिल्लाका स्थानीय तहहरूमध्ये उत्कृष्ट घोषणा गरेको हो । यो घोषणासँगै थाहा नगरले ह्याट्रिक गरेको छ । लगातार ३ वर्ष जिल्लामा […]

उत्कृष्ट उद्यमी खोजी गर्दै मुसिकोट नगरपालिका

गुल्मी : मुसिकोट नगरपालिकाले नगरभित्रका उत्कृष्ट उद्यमी खोजी गरेको छ। ‘नगर प्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण’ कार्यक्रम गरी उत्कृष्ट उद्यमी खोजी गरेको हो।कार्यक्रममार्फत मुसिकोटमा १२८ जना उद्यमीको पहिचान भएको छ। तीमध्ये प्रतिस्पर्धाबाट ४० र २० हुँदै १० जना छानिएका छन्। १० जनामध्येबाट साउन १४ गते उत्कृष्ट दुईजना छनौछ गरिने नगरपालिकाका सूचना अधिकारी प्रकाश घिमिरेले बताए।उत्कृष्ट दुईले एक÷एक लाख र अन्य आठजनाले जनही ५० हजार रुपैयाँ प्राप्त गर्ने घिमिरेले जानकारी दिए। उत्कृष्ट