धादिङको नीलकण्ठ नगरपालिका–११ ज्यामरुङ कालिमाटी खोलामा एकजना वृद्ध मृत अवस्थामा भेटिएका छन्।
नीलकण्ठ नगरपालिका-१० का ६१ वर्षीय यमबहादुर खनाल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले...
धादिङको नीलकण्ठ नगरपालिका– ९ की ५० वर्षीया जुनमाया नेपालीले १० वर्ष पहिले श्रीमान् गुमाइन्। छोराको पनि कलेजोको अपरेशनपछि काम गर्न नसक्ने छन्। परिवार नै कृषिमा निर्भर छ। तर सम्पत्तिको नाममा...
धादिङको नीलकण्ठ नगरपालिका ११ ज्यामरुङका ५६ वर्षिय रामकृष्ण शाक्यले आइतबार राति झुण्डिएर आत्महत्या गरे। दाहसंस्कार अघि पोष्टमार्टम गर्न त्यो सेवा गाउँमा थिएन। शवलाई धादिङ अस्पताल ल्याउन अस्पतालकै शव वहान घण्टौँ...
अर्जुन श्रेष्ठ
धादिङ
धादिङको नीलकण्ठ नगरपालिका ३ स्थित ईजारामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका २ बस्ने करिब ३० वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी...
धादिङको नीलकण्ठ नगरपालिका ८ ससाहको दारेगौडा नजिक आइचर ट्रक र मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु भएको छ। मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाईते भएका छन्।...
धादिङ: धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १ र बेनीघाट वडा नम्बर २ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका छन्।नीलकण्ठ १ को वडा अध्यक्षमा माओवादीका गणेश गुरुङले ६५५ मत ल्याउँदै विजयी भएका हुन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेका मानबहादुर तामाङले ४६५ मत र कांग्रेसका भुपाल गुरुङले ९० मत पाएका थिए।यसैगरी बेनीघाट रोराङ २ को अध्यक्षमा एमालेका विष्णु थापा र कांग्रेसका ठाकुर मैनालीलाई हराउँदै माओवादी केन्द्रका उम्मेदवार हेम भुजेल विजयी भए।अध्यक्षका लागि माओवादीका भुजेलले १०३२ मत
धादिङको नीलकण्ठ नगरपालिका ८ बगैंचामा सोमबार आइचर दुर्घटना हुदाँ ३५ जना घाइते भएका छन्। खरीबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ३ ख ५६२३ नम्बरको आइचर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी...
धादिङ – नीलकण्ठ नगरपालिकाले कोरोना भाइरस सङ्क्रमित भएर होम आइसोलेसनमा बसेकाहरूलाई निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालन गरेको छ ।
होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितलाई मानसिक समस्या हुने भन्दै टेलिफोनमार्फत निःशुल्क मनोपरामर्श सेवा सञ्चालन गरिएको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
विपत्तिको समयमा नगर बासीहरूले डर, चिन्ता र पीरको सामना गर्नु परेको भन्दै मेयर ढुङ्गानाले मनमा आउने डर, चिन्ता र तनावलाई सकारात्मक रूपले कसरी कम गराउने भन्ने विषयमा छलफल गर्ने उद्देश्यल...