डडेल्धुराका स्थानीय तहमध्ये स्वास्थ्यतर्फ परशुराम नगरपालिका उत्कृष्ट

डडेल्धुरा जिल्लाभर स्वास्थ्य सेवातर्फ परशुराम नगरपालिका उत्कृष्ट भएको छ। स्वास्थ्य निर्देशनालय दीपायल डोटीले गरेको मूल्यांकनका आधारमा परशुराम नगरपालिका स्वास्थ्यतर्फ जिल्लाभर उत्कृष्ट भएको हो।