माओवादीको केन्द्रीय कमिटी बैठक आज ११ बजे

स्थानीय तह निर्वाचनपछि पहिलोपटक माओवादीको केन्द्रीय कमिटी बैठक बस्दैछ । आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीको बैठक बस्न लागेको हो ।  बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी, पार्टीका...

सम्बन्धित सामग्री

माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडाैँ- आज नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक बस्दैछ। बैठक बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा सुरु हुनेछ। आजको बैठकमा गत आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेकाे प्रतिवेदनमाथि नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्षले दिने कार्यसूची छ। त्यस्तै, आजको बैठकमा पदाधिकारीसहित स्थायी कमिटीको टुंगो लगाउने कार्यतालिका छ। माओवादीको बैठक आइतबारदेखि काठमाडौँमा जारी छ।

मंगलबारदेखि स्थगित माओवादीको केन्द्रीय कमिटी बैठक आज

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । मंगलबारदेखि स्थगित हुँदै आएको बैठक आज ११ बजे बस्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ । पदाधिकारी चयनमा नेताहरु...

माओवादीको केन्द्रीय कमिटी बैठक : प्रदेश इन्चार्जले ब्रिफिङ गर्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ। बैठक आइतबारदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको थियो। आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको १० पृष्ठको सङ्क्षिप्त प्रतिवेदनमाथि छलफल भइरहेको छ। बैठकमा नेताहरुले अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्नेक्रम जारी छ। बैठक भोलिसम्म चल्नेछ। प्रतिवेदनमा पार्टीले आगामी दिनमा अवलम्बन गर्नुपर्ने…

माओवादीको केन्द्रीय कमिटी बैठक सर्यो

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक केही घण्टा पछि सरेको छ । आज ११ बजे सुरु हुने भनिएको बैठक १ बजे मात्र सुरु हुने सो पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।  एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो । बैठक राष्ट्रिय सभागृहमा बस्दैछ ।व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पार्टीको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल लगायतको फरक मत छ । केन्द्रीय समिति बैठकमा एमसीसीको विषय

माओवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक केही घण्टा पछि सरेको छ । आज ११ बजे सुरु हुने भनिएको बैठक १ बजे मात्र सुरु हुने सो पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । एमसीसीले उत्पन्न तीव्र विरोधका बिच माओवादीको बैठक बस्न लागेको हो । बैठक राष्ट्रिय सभागृहमा बस्दै छ । व्याख्यात्मक घोषणासहित […]

आजदेखि माओवादीको केन्द्रीय कमिटी बैठक

सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ ।  माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ । एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो ।व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पार्टीको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायतको फरक मत छ । केन्द्रीय समिति बैठकमा एमसीसीको विषय लिखतरुपमै राख्ने उनीहरु

वर्षमान फर्कने भएपछि प्रचण्डले यसकारण डाके केन्द्रीय कमिटी बैठक

काठमाडौं, ९ माघ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन सोमबार चीनबाट फर्कने तय भइसकेको छ । पुन आउने तय भएपछि अध्यक्ष पृुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटी बैठक डाकेका छन् । २७ माघबाट माओवादीको केन्द्रीय कमिटी बैठक बोलाइएको छ । यसका लागि सदस्यहरुलाई परिपत्र समेत भएको छ । माओवादी बैठकले पदाधिकारी चयन गर्ने बुझिएको छ […]

माओवादीको केन्द्रीय कमिटी बैठक साउन ३० देखि

नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक १० दिन पर सारेको छ । साउन २० गतेदेखि काठमाडौंमा बस्ने भनिएको बैठक साउन ३० गतेसम्मका लागि सारिएको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।‘आवश्यक तयारी नपुगेको र पछिल्लो घटनाक्रमका कारणले बैठक सार्ने निर्णय गरेका हौं,’ उनले भने । स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र देशैभर रहेका वडा […]

माओवादीको केन्द्रीय कमिटी बैठक दोस्रो दिन पनि जारी, नाम फेर्नेबारे छलफल

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सोमवार दोस्रो दिन पनि जारी रहेको छ । आइतवार शुरू भएको बैठकले तय गरेका एजेन्डामा सोमवार समेत छलफल भइरहेको छ । आज सोमवारको बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने कार्यसूची रहेको छ । आइतवारको बैठकले बैठकका कार्यसूचीमा वर्तमान परिस्थिति पार्टीको अवस्था र नेपाली कम्युनिस्ट अन्दोलनबारे केन्द्रीय कार्यालयबाट रिपोर्टिङ गर्ने, संगठनात्मक अवस्था र समसामयिक परिस्थितिबारे सबै प्रदेशबाट जानकारी गराउने, केन्द्रीय कमिटीका सबै सदस्यले वर्तमान सन्दर्भमा पार्टी र आन्दोलनलाई कसरी अगाडि बढ...