माओवादीको गणमा कांग्रेसको जित

माओवादीको गण बारबर्दिया नगरपालिकामा नगर प्रमुख र उप–प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।...

सम्बन्धित सामग्री

प्रतिनिधिसभामा माओवादीको दोस्रो जित, रुकुमपूर्वबाट घर्ती विजयी

काठमाडौं : प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रले दोस्रो जित हात पारेको छ। रुकुमपूर्वबाट माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्तीमगर विजयी बनेका हुन्। उनले प्राप्त गरेको मत १२ हजार २६२ छ। घर्ती मगरका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कैलाशकुमार मल्लले ५ हजार २ सय ११ मत प्राप्त गरे। सात हजार ५१ मतान्तरले घर्ती मगर विजयी बनेका हुन्।यससँगै, माओवादी प्रतिनिधिसभामा २ सिटमा विजयी बनेको छ। यसअघि सिन्धुली–२ मा माओवादी केन्द्रका  लेखनाथ दाहाल विजयी भइसकेका छन्।

माओवादीको पहिलो जित, सिन्धुलीका दाहाल विजयी

काठमाडौं – यो निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसकेको माओवादी केन्द्रले पहिलो जित दर्ता गरेको छ । प्रतिनिधिसभामा सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहाल राजन विजयी भएका छन् । माओवादीले देशभरका निर्वाचन क्षेत्रमध्ये १६ सिटमा अग्रता बनाएको छ । उनले एमालेका उम्मेदवारलाई फराकिलो मतले पराजित गरेका छन् । दाहालले २७५१७ र उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले […]

जित सुनिश्चित गर्न माओवादीको चुनाव चिह्न रोजेँ : बामदेव

३१ साउन, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले प्रतिनिधिसभामा जित सुनिश्चित गर्न माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न लागेको बताएका छन् । मंगलबार निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै उनले जित निश्चित गर्न आफूले नै माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने इच्छा जाहेर गरेको बताए । ‘गोलाकार भित्रको हसिया हथौडा भएको चुनाव […]

जित सुनिश्चित गर्न माओवादीको चुनाव चिन्ह रोजेँ : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएको बताउनुभएको छ । मंगलबार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानूनबारे जानकारी लिन निर्वाचन आयोग पुग्नुभएका सदस्य गौतमले यस्तो बताउनुभएको हो । उहाँले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको […]

माओवादीको जित देखेर सहिदहरु हाँसिरहेका छन्ः प्रचण्ड

काठमाडौं, जेठ १३ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले चुनावमा सिद्धान्तले जितेको बताएका छन् । स्वर्गीय पत्रकार कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको अन्तरक्रिया तथा पुरुस्कार वितरण कार्यक्रममा बोल्दै दाहालले माओवादीले प्रचण्डको भिजनले जितेको र प्रचण्ड बिचार कार्यान्यन भैरहेकोमा सहिदहरु खुसिररहेको बताएका छन् । उनले भने […]

माओवादीको विश्लेषण : भरतपुरमा जगन्नाथको उम्मेदवारीको रेणुको जित सहज

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयरमा काँग्रेसका  जगन्नाथ पौडेलको बागी उम्मेदवारीका कारण रेणु दाहालको जित सहज भएको निष्कर्ष निकालेको छ । जगन्नाथले माओवादीमा नआउने काँग्रेसको असन्तुष्ट भोट ‘होल्ड’ गरेकाले रेणुलाई सजिलो भएको ठम्याई माओवादीको छ ।‘मतगणनामा देखिएको भोटिङ प्याटर्न हेर्दा जगन्नाथजीको उम्मेदवारी नभएको भए काँग्रेसको असन्तुष्ट मत एमालेका उम्मेदवारलाई जान्थ्यो’, माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले शनिबार आफ्नै न

पुनर्वास नगरपालिकामा माओवादीको जित

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेकपा माओवादी केन्द्रको जित शुरुवात भएको छ। ३० वैशाखमा स्थगित भएको पुनर्वास १० मा नेकपा माओवादी केन्द्रले जितेको छ। ३ जेठमा उक्त वडामा पुनः मतदान भएको थियो। पुनर्वास १० मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुकदेव राना निर्वाचित भएका छन्।निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार माओवादी केन्द्रका राना वडाध्यक्षमा निर्वाचित भएका हुन्। रानाले कांग्रेसका धीरेन्द्रप्रसाद भट्टलाई ६७ मतान्तरले हराउँदै पुनः अध्यक्षमा निर्वाचित भएका छन्। रान

डोल्पाको मुड्केचुलामा माओवादीको जित

सुर्खेत : डोल्पाको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा माओवादी केन्द्रका  दत्तबहादुर शाही निर्वाचित भएका छन्। उपाध्यक्षमा पनि माओवादीकै दुधा कुमारी रोकाय विजयी भइन्।९ वटा वडाहरुमा मध्य ८ वटा वडाहरुमा माओवादीले जित निकाल्यो।  माओवादीले १,२,३,४,५, ७,८ र ९ मा जित हाल पारेको छ। वडा नम्बर ६ मा भने एमालेले जितेको छ।  अध्यक्षमा शाहीले १४०४ भोट ल्याएर विजय भए। पराजित भएका नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकायले १३६७ भोट पाए।त्यस्तै माओवादी केन्द्रकी उपाध्यक्षकी उम्मे

२७७ पालिकामा कांग्रेस र १०९ पालिकामा माओवादीको अग्रता

काठमाडौँ : स्थानीय तहको चुनाव भएको दुई दिनमा केही ठाउँको नतिजा आउँदा धेरै ठाउँमा अहिले पनि मतगणना चलिरहेको छ । पछिल्लो मतपरिणामअुनसार गठबन्धनको नेतृत्वकर्ता कांग्रेसले ११ ठाउँमा जित हात पारेको छ । यस्तै २७७ ठाउँमा अग्रता बनाएको छ। अहिलेसम्म माओवादी केन्द्रले ११ वटा स्थानीय तह जितेको छ । १०९ पालिकामा माओवादीको अग्रता छ । गठबन्धन […]