बालअधिकारको आवश्यकता र समस्या : RajdhaniDaily.com

RajdhaniDaily.com | नेपालमा पहिलोपटक बालबालिकासम्बन्धी ऐन २०४८, नियमावली २०५१ लगायत थुप्रै ऐन, नीति, नियम र कार्य योजना आयो । यसको साथसाथै हालसम्म ५० हजारको हाराहारीमा - बालअधिकार

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीले निम्त्याएको निःसन्तान समस्या र समाधान

चाँडै थाहा भएको अवस्थामा यसको उपचार सजिलै सम्भव छ। निःसन्तानको समस्या भएका जो कोहीलाई टेस्टट्युब बेबीको आवश्यकता भने पर्देन।  सुरुवाती अवस्थामा नलीमा समस्या,अण्डा नबन्ने, शुक्रकिटको गुणस्तर कम भएको अवस्था जस्ता समस्याहरुको पहिचान गरी उपचार प्रक्रिया थालनी गरिन्छ।

नवजात शिशुमा सुनाइ परीक्षणको आवश्यकता किन?

यदि समयमा नै सुनाइको समस्या पत्ता लगाउन सकेको खण्डमा समयमा नै यसको उपचार गर्न सकेमा शिशुको विकासलाई सामान्य बनाउन सकिन्छ। कानको सुनाई कम भएका शिशुलाई सामान्य बनाउनको लागि आवश्यकता अनुसारको श्रवण यन्त्र (हेयरिङ  एड) समयमा लगाई दिएमा अन्य वृद्धि विकासलाई पनि सामान्य बनाउन सकिन्छ।

मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता : एमाले महासचिव पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता रहेको बताएका छन् । एमाले प्रचार विभागले आज पार्टी मुख्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको राष्ट्रिय समस्या समाधानका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताए । नेपालमा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नदिनका लागि राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयास हुने गरेको उनको भनाइ […]

छुट्टै कानुन विश्वविद्यालयको आवश्यकता छः का.मु. प्रधानन्यायाधीश कार्की

सर्वोच्च अदालतका का.मु. प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाको शुद्धीकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै का.मु. प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा समस्या रहेको तर यसलाई शुद्धीकरण गरेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले न्यायपालिकामा पूर्ण समस्या छ र न्यायपालिकाले काम गर्न सक्दैन भन्ने कुरामा सत्यता नरहेको दाबी गरे ।  का.मु. प्रधानन्यायाधीश कार्कीले न्यायपालिका सुधारको लागि सरोकारवाला

नागरिकताको समस्या हल गर्न विधेयक आवश्यक छ : संचारमन्त्री कार्की

काठमाडौं : संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक देशको आवश्यकता रहेको बताएका छन्। संचार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नागरिकता समस्या धेरै भएकोले त्यसको समाधानका लागि विधेयक आवश्यक रहेको बताएका हुन्। ‘नागरिकता विधेयक अहिले मुलुकको आवश्यकताभित्र पर्छ। नागरिकता समस्या हाम्रो देशमा नरहोस् भन्ने सरकारको स्पष्ट धारणा हो।…

जलस्रोतको सदुपयोग गर्नु आजको आवश्यकता : ऊर्जामन्त्री भुसाल

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले जलस्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई उठाउनु तत्कालको आवश्यकता भएको बताएकी छन्।बुधवार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री भुसालले जलस्रोत व्यवस्थापनमा धेरै चुनौती रहेको उल्लेख गर्दै आजको आवश्यक्ता नै जलस्रोतको व्यवस्थापन गर्नु रहेको बताइन्। जलवायु परिवर्तनका कारण नेपालमा कृषि, वन, स्वास्थ्य, जैविक विविधतालगायतका विभिन्न क्षेत्रमा समस्या परिरहेको उनको भनाइ छ।मन्त्री भुसालले जलवायु परिवर्तनको असरले हिमनदी, अतिवृष्टि, अनावृष्

मधेशको मुद्दा स्थापित गर्न निरन्तर आन्दोलनको आवश्यकता छ: ठाकुर

काठमाडौँ । लोसपा अध्यक्ष महन्थ ठाकुरले मधेशको मुद्दा स्थापित गर्न निरन्तर आन्दोलनको आवश्यकता रहेको बताएका छन् । आइतबार जनकपुरधाममा एक कार्यक्रमका बिच प्रादेशिक कार्यालयको समुद्घाटन गर्दै अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् । त्यस्तै वरिष्ठ नेता सरतसिंह भण्डारीले मधेश र मधेशीको समस्या समाधानका लागि अझै पनि आन्दोलनको आवश्यकता रहेको बताए । मधेश प्रदेशको राजधानी जनकपुरधाममा लोकतान्त्रिक […]

नेपालमा बाह्य पुँजीको आवश्यकता र समस्या

कुनै पनि देशको सर्वतोमुखी विकासका लागि पूर्वाधार विकास गर्न नितान्त आवश्यक छ । यसका लागि विपुल धनराशि चाहिने भएकाले बाह्य पुँजीको आवश्यकता पर्छ, जुन परिचालन गर्न केही समस्याहरू विद्यमान छन् ।नेपालमा बाह्य पुँजी परिचालनका क्षेत्रहरूमा विशेषतः बंैक तथा वित्तीय संस्थाहरूले विदेशी मुद्रामा लिने अल्पकालीन तथा दीर्घकालीन ऋण, नयाँ कम्पनीहरू स्थापना गरी वा कम्पनीहरूको सेयर खरिद […]

राहत आवश्यकता बुझेर दिनुपर्छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्तिमा स्थानीय आवश्यकता अनुसारको राहत उपलब्ध गराउनुपर्ने बताएका छन्। नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रतिनिधि मण्डलसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले दाताहरु पुगेपनि उनीहरुलाई स्थानीय समस्या थाहा नहुने उल्लेख गरे। प्रधानमन्त्रीले सिन्धुपाल्चोक जिल्लामा हालैको प्राकृतिक विपत्को व्यवस्थापन तथा राहतकार्यलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन समेत दिएका थिए।

समस्या बुझ्न ललितपुर महानगरका जनप्रतिनिधि पाटन अस्पतालमा

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गीता सत्याल वडा अध्यक्षसहित बिहीबार पाटन अस्पताल पुगेका छन्। अस्पतालको समस्या र आवश्यकता बुझ्नका साथै चिकित्साकर्मीको मनोबल बढाउन उनीहरु अस्पताल पुगेका हुन् ।