छुट्टै कानुन विश्वविद्यालयको आवश्यकता छः का.मु. प्रधानन्यायाधीश कार्की

सर्वोच्च अदालतका का.मु. प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाको शुद्धीकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै का.मु. प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा समस्या रहेको तर यसलाई शुद्धीकरण गरेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले न्यायपालिकामा पूर्ण समस्या छ र न्यायपालिकाले काम गर्न सक्दैन भन्ने कुरामा सत्यता नरहेको दाबी गरे ।  का.मु. प्रधानन्यायाधीश कार्कीले न्यायपालिका सुधारको लागि सरोकारवाला