अफगानिस्तानमा नेपाली : विदेशीको सुरक्षा ढाल, संकटमा बेहाल

३२ साउन, काठमाडौं । अफगानिस्तानमा तालिबान विद्रोहीले सत्ता कब्जा गरिसक्दा समेत त्यहाँ कार्यरत नेपाली श्रमिकको वास्तविक अवस्थाबारे नेपाल सरकार अनभिज्ञ छ । भारत, यूएई लगायत देश हुँदै अवैध रुपमा अफगानिस्तान पुगेकाहरुबारे मात्र होइन, श्रम स्वीकृति लिएर गएका नेपालीबारे समेत सरकार बेखबर छ । नेपाल सरकारले त्यहाँ रहेका नेपालीलाई जतिसक्दो छिटो उद्धार गर्ने निर्णय त गरेको […]

सम्बन्धित सामग्री

४ सय ३७ जना नेपाली अफगानिस्तानमा उद्धारको पर्खाइमा

सशत्र विद्रोही समूह तालिबान लडाकुले काबुल कब्जा गरेपछि गत सोमबारदेखि अफगानिस्तानमा अलपत्र नेपाली कामदारको उद्धार थालिए पनि अझै श्रम स्वीकृति लिएर संस्थागत रूपमा गएका ४ सय ३७ जना नेपाली अफगानिस्तानमा उद्धारको पर्खाइमा छन् । नेपालबाट अफगानिस्तानमा नेपाली कामदार पठाएका दुईवटा मेनपावर कम्पनीले यस्तो जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले नेपालबाट अफगानिस्तानमा नेपाली कामदार पठाउने कार्यमा संस्थागत रूपमा संलग्न दुईवटा मेनपावर कम्पनीलाई नेपालीको अवस्थाबारे जानकारी लिएर आउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार क...

अफगानिस्तानमा नेपाली : अवैध बाटो गएकाहरूको उद्धारमा चुनौती

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानमा रहेका नेपालीको सकभर चाँडो उद्धारका लागि पहल भइरहेको जनाएको छ । भारतस्थित दूतावासले भुटान र अफगानिस्तान पनि हेर्ने गर्छ ।

म्यानपावरको दाबी : ३३० नेपाली उद्धारपछि दोहामा, ४३७ जना काबुलमा प्रतीक्षारत

३२ साउन, काठमाडौं । नेपालबाट अफगानिस्तानमा नेपाली श्रमिक पठाउने दुई वटा म्यानपावर कम्पनीले ३३० जना नेपालीको उद्धार भइसकेको जानकारी दिएका छन् । वैदेशिक रोजगार विभागले नेपालबाट अफगानिस्तानमा पठाउने कार्यमा संस्थागत रुपमा संलग्न दुई वटा म्यानपावर कम्पनीलाई नेपालीको अवस्थाबारे जानकारी लिएर आउन निर्देशन दिएको थियो । विभाग स्रोतका अनुसार एफएसआई वर्ल्ड म्यानपावर कम्पनी र युनिभर्सल कनेक्सन […]

अफगानिस्तानमा रहेका नेपालीलाई चाँडो फर्काउनुपर्छ: सांसद

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गरेर फर्काउनुपर्नेमा जोड दिएकाछन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहरुले कूटनीतिक पहलमार्फत चाँडोभन्दा चाँडो नागरिक फर्काउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद भैरवबहादुर सिंहले अफगानिस्तानमा नेपाली कुन अवस्थामा छन् भन्ने जानकारी सरकारले संसद्समक्ष दिनुपर्ने र उनीहरुलाई चाँडै नेपाल फर्काउनुपर्नेमा जोड दिए । उनले दार्चुलामा […]

अफगानिस्तानमा नेपाली पठाउने म्यानपावरलाई विभागले बोलायो

३१ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागले अफगानिस्तानमा रोजगारीका लागि नेपाली पठाउने म्यानपावर कम्पनीलाई सम्पूर्ण विवरणसहित उपस्थित हुन निर्देशन दिएको छ । नेपालीको अवस्थाबारे यकीन विवरण जानकारीमा राख्न र उद्धारका लागि पहल गर्न म्यानपावर कम्पानीहरुलाई निर्देशन दिइएको विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले अनलाइनखबरलाई बताए । ‘अफगानिस्तानमा श्रमिक पठाएका म्यानपार कम्पनीलाई सोमबार विवरणसहित उपस्थित हुन भनेका […]

अफगानिस्तानमा नेपाली : बढ्दै असुरक्षा, तर छैन उद्धारको पहल

काठमाण्डौ – अफगानिस्तान अहिले युद्धको चपेटामा छ । त्यहाँको लगभग पूरै भूभागमा बिद्रोही तालिबानले कब्जा जमाइसकेको छ । बिबीसीको पछिल्लो खबर अनुसार तालिबान काबुलमा पनि प्रवेश गरिसकेको छ । अमेरिकाले आफ्ना सेना फिर्ता लगेको तीन हप्ता नबित्दै अफगानिस्तानलाई तालिबानले आफ्नो कब्जामा पार्दै गएको हो । तालिबानले कब्जा जमाउँदै...

अफगानिस्तानमा नेपाली : बढ्दै असुरक्षा, तर छैन उद्धारको पहल

काठमाण्डौ – अफगानिस्तान अहिले युद्धको चपेटामा छ । त्यहाँको लगभग पूरै भूभागमा बिद्रोही तालिबानले कब्जा जमाइसकेको छ । बिबीसीको पछिल्लो खबर अनुसार तालिबान काबुलमा पनि प्रवेश गरिसकेको छ । अमेरिकाले आफ्ना सेना फिर्ता लगेको तीन हप्ता नबित्दै अफगानिस्तानलाई तालिबानले आफ्नो कब्जामा पार्दै गएको हो । तालिबानले कब्जा जमाउँदै लगेपछि त्यहाँका नागरिकसँगै त्यहाँ रहेका अरु देशका नागरिक पनि जोखिममा छन् । अफगानिस्तानमा कार्यरत नेपाली र नेपालमा रहेका उनीहरुका परिवारजनमा त्रास छाएको छ । परराष्ट्र मन्त्रालयको तथ्याँकअनुसार लगभग ...

अफगानिस्तानमा नेपाली नागरिकको अवस्था के छ - BBC News नेपाली

काबुलको ग्रीन जोनमा १०० जनाको हाराहारीमा नेपालीहरू रहेको जानकारी आफूसँग रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर काबुलमा हुने नेपालीको सङ्ख्या त्यसभन्दा बढी भएको आकलन गरिएको छ।