अफगानिस्तानमा नेपाली नागरिकको अवस्था के छ - BBC News नेपाली

काबुलको ग्रीन जोनमा १०० जनाको हाराहारीमा नेपालीहरू रहेको जानकारी आफूसँग रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर काबुलमा हुने नेपालीको सङ्ख्या त्यसभन्दा बढी भएको आकलन गरिएको छ।

सम्बन्धित सामग्री

अफगानिस्तानमा नेपाली सुरक्षित, सबैलाई एकै ठाउँमा राखेका छौँ- परराष्ट्र मन्त्रालय

काठमाडौं। अफगानिस्तानमा रहेका नेपालीहरूको अवस्था सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बिहीबार अफगानिस्तानको राजधानी काबुल स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको थियो ।