खगराज अधिकारीको चेतावनी: अफगानिस्तानमा अलपत्र नेपालीको उद्धार नगरे संसद चल्न सक्दैन

नेकपा एमालेका सांसद एवं ओली सरकारमा छोटो समय गृहमन्त्री बनेका खगराज अधिकारीले अफगानिस्तानमा अलपत्र नेपालीको उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । तत्काल उद्धार नगरे सदनमा सरकारलाई काम गर्न नदिने उनले चेतावनी दिए ।  ‘नेपालीहरूको मन दुखेको छ, अफगानिस्तानमा नेपाली अलपत्र छन्, अफगानिस्तानमा अलपत्र नेपालीलाई ल्याउन नसके यो सरकारलाई नालायक सरकार भनिने छ । अलपत्रलाई उद्धार नगरे संसदमा सरकारले काम गर्न सक्ने छैन,’ अधिकारीले बिहीवार प्रतिनिधिसभा बैठकको शून्य समयमा भने । 

सम्बन्धित सामग्री

साउदीबाट ५८ नेपालीको उद्धार

दोहा– एक्जिट भिसा प्राप्त गरी साउदीबाट ५८ जना नेपालीको उद्धार गरिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार उद्धारको लागि बहिर्गमन भिसा (एक्जिट भिसा) को प्रक्रिया गरिएका मध्ये ५८ जनाको एक्जिट भिसा प्राप्त भएकोले चाँडो भन्दा चाँडो नेपाल फर्कन अनुरोध गरेको छ । गैरकानुनी तथा अलपत्र नेपालीहरूले आफ्नो मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने […]

साउदीमा अलपत्र ६ नेपालीको उद्धार

दोहा – रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र परेका ६ जना नेपालीको उद्धार गरिएको छ । करिब एक वर्ष र छ महिनाअघि देखि साउदी पुगेर इकामा नवीकरण नभएर अलपत्र परेका ११ जना मध्य ६ जनाको उद्धार गरिएको हो । गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति अल कासिम साउदी अरबका सचिब ध्रुब कटुवालका अनुसार इकामा नवीकरण […]

कुवेतमा अलपत्र ७ नेपालीको उद्धार

काठमाडौं :   वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारको उद्धार गरी स्वदेश ल्याइएको छ।नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिनासम्म तलब नदिएको पाइएको छ। अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल्याइएको हो।उद्धार गरेर ल्याइएकाहरुमा विवेकराज यादव, एकवाल जोल्हा, इज्हार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी छन्। सम्झौताअनुसार तलब र

एनआरएनए साउदीद्वारा ५ नेपालीको उद्धार

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहलमा साउदीमा अलपत्र ५ जना नेपालीको उद्धार गरिएको छ । दोलखाका अर्जुन राया, कैलालीका कुसुराम चौधरी, कपिलवस्तुका प्रेम थापा, रौतहटका फारुक देवान र झापा देबीप्रसाद ओलीलाई आरसिसी अल-कासिमको समन्वय र रियादस्थित नेपाली दूतावासको पहलमा नेपाल फर्काइएको हो । कम्पनी छाडेर भागेकोले (हुरुप) लागेर नेपाल फर्कन नसकेका पिडितहरु अल कासिमका […]

साउदीमा अलपत्र तीन नेपालीको उद्धार

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा साउदीमा अलपत्र तीन नेपाली युवाको उद्धार गरिएको छ । कम्पनी छाडेर भागेकोले (हुरुप) लागेर नेपाल फर्कन नसकेका चितवनका नवीन मगर, ललितपुरका सुदिप कार्की र अन्य एक जनालाई आरसिसी अल-कासिमको समन्वय र रियादस्थित नेपाली दूतावासको पहलमा नेपाल फर्काइएको हो । पिडितहरुलाई दूतावास रियाद हुँदै आरसिसी अल कासिम संरक्षक […]

बाटो पहिल्याउन नसकेर अलपत्र परेका तीन विदेशीसहित नौ पदयात्रीको उद्धार

गलेश्वर । म्याग्दीको हिडन भ्यालीबाट मुस्ताङ जाने पदमार्ग पहिल्याउन नसकेर अलपत्र परेका तीन स्पेनी नागरिकसहित नौ जनालाई मुस्ताङ प्रहरीले हेलिकप्टरमार्फत उद्धार गरी आज जोमसोम विमानस्थतल लगेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार हिमपातका कारण बाटो पहिल्याउन नसकी अलपत्र परेका तीन विदेशीसहित छ जना नेपालीको उद्धार गरिएको हो । मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रामकुमार […]

जोखिममा रहेका सबै नेपालीको अफगानिस्तानबाट उद्धार

सरकारले अफगानिस्तानमा पछिल्लो घटनाका कारण अलपत्र परेका ९४० नेपालीको उद्धार गरेको छ । योसँगै अब अफगानिस्तानमा अलपत्र परेर बसेका कुनै पनि नेपाली नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।परराष्ट्र मन्त्रालयले शनिबार पनि नेपालीको उद्धार गरेको थियो । मन्त्रालयले अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको नियोग तथा कार्यालयमा अति आवश्यक कार्यहरूमा संलग्न बाहेक कोही नेपाली नरहेको जनाएको छ । अफगानिस्तानबाट […]

दुबईमा अलपत्र परेका सात नेपालीको उद्धार

काठमाण्डाै - वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्सा बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पछि घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुशल घर फर्काइएको हो । दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई आफ्नै पहलमा घर फर्काउनुभएको हो । एजेन्ट सुरेन्द्र यादवमार्फत झुक्याएर पर्यटक (टुरिष्ट) भिसामा वैदेशिक रोजगारीका ल...

दुबईमा अलपत्र सात नेपालीको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुशल घर फकाईएको हो । दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई आफ्नै पहलमा घर फर्काएका हुन् ।एजेन्ट सुरेन्द्र यादवमार्फत झुक्याएर पर्यटक (टुरिष्ट) भिसामा वैदेशिक रोजगारीका लागि युवा के

दुबईमा अलपत्र सात नेपालीको उद्धार

काठमाडाैं । वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो । दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह […] The post दुबईमा अलपत्र सात नेपालीको उद्धार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.