अफगानिस्तानमा नेपालीको उद्धार प्रबन्ध मिलाउन निर्देशन गरिसकेको छुः प्रधानमन्त्री देउवा

काठमाडौं, ३२ साउन । अफगानिस्तानमा नेपाली नागरिक उद्धार प्रबन्ध मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिइसकेको बताएका छन् । उनले नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन समेत निर्देशन दिएको जानकारी दिएका छन् । प्रधानमन्त्री देउवाले ट्वीट गर्दै भनेका छन्, ‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन निर्देशन गरिसकेको छु ।’ […]

सम्बन्धित सामग्री