अफगानिस्तानमा रहेका नेपालीलाई चाँडो फर्काउनुपर्छ: सांसद

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गरेर फर्काउनुपर्नेमा जोड दिएकाछन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहरुले कूटनीतिक पहलमार्फत चाँडोभन्दा चाँडो नागरिक फर्काउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद भैरवबहादुर सिंहले अफगानिस्तानमा नेपाली कुन अवस्थामा छन् भन्ने जानकारी सरकारले संसद्समक्ष दिनुपर्ने र उनीहरुलाई चाँडै नेपाल फर्काउनुपर्नेमा जोड दिए । उनले दार्चुलामा […]

सम्बन्धित सामग्री

एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने

सरकारले सबै नेपालीलाई एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने भएको छ ।  सरकारमा सहभागी राजनीतिक दलहरूको समझदारीका आधारमा सरकारको न्यूनतम साझा कार्यक्रममा एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने कुरा समेटिएको हो ।  सोमबार साझ सिंहदरबारमा न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय...

कतारस्थित दूतावासले नेपालीलाई गर्यो यस्तो आग्रह

कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । दूतावासले आज एक विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका नेपालीलाई मास्क नलगाई बाहिर ननिस्कन सतर्क गराएको हो । ‘कतारमा कोरोना संक्रमणको दरहरू बढदै गएको सन्दर्भमा कतारको मन्त्रिपरिषदको निर्णय बमोजिम यहाँ बसोबास गर्ने  ६ वर्ष भन्दा बढि उमेरका सबैले आज ७ जुलाई २०२२ बाट लागू हुनेगरी बन्द सार्वजनिक स्थलमा फेस मास्क अनिवार्य गरिएको छ,’ दूतावासले विज्ञप्तिमा भनेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओमा १० प्रतिशत आरक्षण

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा खुल्ने कुनै पनि कम्पनीको प्राथमिक सेयर (आइपिओ)मा १० प्रतिशत आरक्षण छुट्याउन नेपाल धितोपत्र बोर्डले अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ । बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओमा...

गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र दिने घोषणा

१० जेठ, काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र जारी गर्ने भएको छ । सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम गैरआवासीय नेपालीलाई परिचयपत्र दिने घोषणा गरिएको हो । गैरआवासीय नेपालीले लामो समयदेखि दोहोरो नागरिकताको माग गर्दै आएका छन् । तर, सरकारले तत्काललाई रेमिट्यान्स बढाउन प्रोत्साहन गर्ने गरी डिजिटल परिचयपत्र […]

भारतले अफगानिस्तानबाट ११ नेपालीलाई दियो ‘एयरलिफ्ट’

भारतले अफगानिस्तानको राजधानी काबुलबाट ११ नेपालीलाई एयरलिफ्ट दिएको छ । भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार ३५ जनालाई एयरलिफ्ट दिइएकोमा ११ जना नेपाली रहेका छन् । काबुलमा तालिबानले कब्जा गरेपछि त्रास फैलिएर स्वदेश फर्किन खोजिरहेकामध्ये ११ नेपालीलाई भारतले एयरलिफ्ट दिएको जनाइएको छ । एयरलिफ्टमा २४ जना भारतीय रहेका छन् ।

अफगानिस्तानमा रहेका नेपालीलाई शीघ्र उद्धार गर्ने सरकारको निर्णय

सोमबाार बसेको मन्त्रीपरिषदको बैठकले अफगानिस्तानमा भएको घटनाप्रति गम्भिर चासो देखाउँदै त्यहाँ रहेका नेपालीलाई शीघ्र उद्धार गर्ने निर्णय गरेको हो।...

सबै नेपालीलाई कोरोना खोपको व्यवस्था गर्ने : प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाडने प्रतिबद्धता व्यक्त गरे ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले ऋण लिएर भए पनि जतिसुकै महँगो परे पनि कोरोना खोप सबै नेपालीलाई पु¥याउने प्रतिबद्धता जनाए का हुन् । “कोरोना खोप सरकारको प्राथमिकता हो । मैले सबै नेपालीलाई कोरोना खोप पु¥याउन गरेको बाँचा पूरा […]

सबै नेपालीलाई खोप प्राथमिकता : प्रधानमन्त्री

‘अहिलेको प्रथामिकता भनेको सबै नेपालीलाई जतिसक्दो चाँडो खोप उपलब्ध गराउनु हो,’ प्रधानमन्त्री देउवाले भने, ‘कोरोना भाइरस महामारीविरुद्ध लड्न सबै नेपालीलाई खोप आवश्यक भएको हुँदा त्यो जुटाउन लागिपरेको छु।...

नवनियुक्त मुख्यमन्त्री नेपालीलाई पृथ्वीसुब्बाले दिए बधाई

काठमाडौं: गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई दिएका छन्। विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीको दाबी गरेका नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेपछि गुरुङले टेलिफोनमार्फत बधाई दिएका हुन्। 'मुख्यमन्त्री हुनु भएकोमा बधाई छ है मेरो तर्फबाट र मेरो पार्टीको तर्फबाट। तपाईंको कार्यकाललाई एकदम शुभकामना छ,'…

सबै नेपालीलाई  तीन महिनाभित्र  खोप : प्रधानमन्त्री

तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्न असम्भव : स्वास्थ्य मन्त्रालय प्रधानमन्त्री केपी ओलीले सरकारले सबै नेपालीलाई कोभिड– १९ विरुद्धको खोप नि:शुल्क उपलब्ध गराउने बताएका छन् । बालुवाटारबाटै खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले...