अफगानिस्तानमा नेपाली : अवैध बाटो गएकाहरूको उद्धारमा चुनौती
भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानमा रहेका नेपालीको सकभर चाँडो उद्धारका लागि पहल भइरहेको जनाएको छ । भारतस्थित दूतावासले भुटान र अफगानिस्तान पनि हेर्ने गर्छ ।
सशत्र विद्रोही समूह तालिबान लडाकुले काबुल कब्जा गरेपछि गत सोमबारदेखि अफगानिस्तानमा अलपत्र नेपाली कामदारको उद्धार थालिए पनि अझै श्रम स्वीकृति लिएर संस्थागत रूपमा गएका ४ सय ३७ जना नेपाली अफगानिस्तानमा उद्धारको पर्खाइमा छन् । नेपालबाट अफगानिस्तानमा नेपाली कामदार पठाएका दुईवटा मेनपावर कम्पनीले यस्तो जानकारी दिएको हो ।
वैदेशिक रोजगार विभागले नेपालबाट अफगानिस्तानमा नेपाली कामदार पठाउने कार्यमा संस्थागत रूपमा संलग्न दुईवटा मेनपावर कम्पनीलाई नेपालीको अवस्थाबारे जानकारी लिएर आउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार क...
३२ साउन, काठमाडौं । अफगानिस्तानमा तालिबान विद्रोहीले सत्ता कब्जा गरिसक्दा समेत त्यहाँ कार्यरत नेपाली श्रमिकको वास्तविक अवस्थाबारे नेपाल सरकार अनभिज्ञ छ । भारत, यूएई लगायत देश हुँदै अवैध रुपमा अफगानिस्तान पुगेकाहरुबारे मात्र होइन, श्रम स्वीकृति लिएर गएका नेपालीबारे समेत सरकार बेखबर छ । नेपाल सरकारले त्यहाँ रहेका नेपालीलाई जतिसक्दो छिटो उद्धार गर्ने निर्णय त गरेको […]
३२ साउन, काठमाडौं । नेपालबाट अफगानिस्तानमा नेपाली श्रमिक पठाउने दुई वटा म्यानपावर कम्पनीले ३३० जना नेपालीको उद्धार भइसकेको जानकारी दिएका छन् । वैदेशिक रोजगार विभागले नेपालबाट अफगानिस्तानमा पठाउने कार्यमा संस्थागत रुपमा संलग्न दुई वटा म्यानपावर कम्पनीलाई नेपालीको अवस्थाबारे जानकारी लिएर आउन निर्देशन दिएको थियो । विभाग स्रोतका अनुसार एफएसआई वर्ल्ड म्यानपावर कम्पनी र युनिभर्सल कनेक्सन […]
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गरेर फर्काउनुपर्नेमा जोड दिएकाछन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहरुले कूटनीतिक पहलमार्फत चाँडोभन्दा चाँडो नागरिक फर्काउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद भैरवबहादुर सिंहले अफगानिस्तानमा नेपाली कुन अवस्थामा छन् भन्ने जानकारी सरकारले संसद्समक्ष दिनुपर्ने र उनीहरुलाई चाँडै नेपाल फर्काउनुपर्नेमा जोड दिए । उनले दार्चुलामा […]
३१ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागले अफगानिस्तानमा रोजगारीका लागि नेपाली पठाउने म्यानपावर कम्पनीलाई सम्पूर्ण विवरणसहित उपस्थित हुन निर्देशन दिएको छ । नेपालीको अवस्थाबारे यकीन विवरण जानकारीमा राख्न र उद्धारका लागि पहल गर्न म्यानपावर कम्पानीहरुलाई निर्देशन दिइएको विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले अनलाइनखबरलाई बताए । ‘अफगानिस्तानमा श्रमिक पठाएका म्यानपार कम्पनीलाई सोमबार विवरणसहित उपस्थित हुन भनेका […]
काठमाण्डौ – अफगानिस्तान अहिले युद्धको चपेटामा छ । त्यहाँको लगभग पूरै भूभागमा बिद्रोही तालिबानले कब्जा जमाइसकेको छ । बिबीसीको पछिल्लो खबर अनुसार तालिबान काबुलमा पनि प्रवेश गरिसकेको छ ।
अमेरिकाले आफ्ना सेना फिर्ता लगेको तीन हप्ता नबित्दै अफगानिस्तानलाई तालिबानले आफ्नो कब्जामा पार्दै गएको हो । तालिबानले कब्जा जमाउँदै...
काठमाण्डौ – अफगानिस्तान अहिले युद्धको चपेटामा छ । त्यहाँको लगभग पूरै भूभागमा बिद्रोही तालिबानले कब्जा जमाइसकेको छ । बिबीसीको पछिल्लो खबर अनुसार तालिबान काबुलमा पनि प्रवेश गरिसकेको छ ।
अमेरिकाले आफ्ना सेना फिर्ता लगेको तीन हप्ता नबित्दै अफगानिस्तानलाई तालिबानले आफ्नो कब्जामा पार्दै गएको हो । तालिबानले कब्जा जमाउँदै लगेपछि त्यहाँका नागरिकसँगै त्यहाँ रहेका अरु देशका नागरिक पनि जोखिममा छन् । अफगानिस्तानमा कार्यरत नेपाली र नेपालमा रहेका उनीहरुका परिवारजनमा त्रास छाएको छ ।
परराष्ट्र मन्त्रालयको तथ्याँकअनुसार लगभग ...
काबुलको ग्रीन जोनमा १०० जनाको हाराहारीमा नेपालीहरू रहेको जानकारी आफूसँग रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर काबुलमा हुने नेपालीको सङ्ख्या त्यसभन्दा बढी भएको आकलन गरिएको छ।