सशस्त्र प्रहरी महानिरीक्षक केसी र एआईजी पौडेलको बिदाई

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेलले अवकाश पाएका छन् । आइतबार मध्यरातबाट अवकाश पाउन लागेका आईजीपी केसी र एआईजी पौडेलाई संगठनबाट बिदाई गरिएको छ ।सशस्त्र प्रहरी बलका नवनियुक्त आईजीपी राजु अर्यालले सशस्त्रको प्रधान कार्यालय हल्चोकमा अयोजित समारोहमा बिदाई गरेका हुन् । बिदाई हुनुअघि महानिरीक्षक पुष्पराम केसीले नवनियुक्त आईजीपी अर्याललाई  संगठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गरेका थिए । बिदाई समारोहमा अर्यालले सशस्त्रमा ३० बर

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीका एआईजी दाहाललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ- सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा पदोन्नति भएका बंशीराज दाहाललाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मन्त्रिपरिषद्को असोज २८ गतेको निर्णयअनुसार उनी सशस्त्र प्रहरी नायब महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका हुन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोकमा आज आयोजित एक समारोहका बीच दाहाललाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी […]

सशस्त्रमा एआईजीको दुई पद रिक्त, बढुवा सिफारिस एकजना मात्र

सशस्त्र प्रहरी बलमा दुईवटा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको पद खाली छ । वैशाख १९ पछि खाली भएको सो पदमा बढुवा गर्नेगरी तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले वैशाख १६ मा सूचना प्रकाशन गरेका थिए । एआईजी बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी महानिरीक्षक हुन्छन् ।वैशाख १८ बाट पुष्पराम केसी अवकाशमा गए । सोही दिन मन्त्रिपरिषद्ले राजु अर्याललाई सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसपछि सशस्त्रमा दुईवटा अतिरिक्त महानिरीक्षकको पद खाली भयो ।वैशाख २१ मा गृह

प्रहरी महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले लगाए फुली

काठमाडौं । दुई सुरक्षा निकायका प्रमुखहरूलाई दज्र्यानी चिन्ह (फुली) प्रदान गरिएको छ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न लगाएका हुन् । सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त प्रहरी महानिरीक्षकहरूलाई फुली लगाइदिएका हुन् ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई एआईजी सिंह र सशस्त्र प्रहरीका […] The post प्रहरी महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले लगाए फुली appeared first on राजधानी राष्ट्रिय दैनिक.

सशस्त्र प्रहरी महानिरीक्षकमा राजु अर्याल

काठमाडौँ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको महानिरीक्षकमा अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई बढुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवा अवधि पूरा हुँदै भोलिबाट अवकाशमा जाने भएसँगै अतिरिक्त महानिरीक्षक अर्याललाई बढुवा गरिएको हो । गत वैशाख ४ गते एआईजी बढुवामा सिफारिस भएका अर्यालले वैशाख १४ गते एआईजीको दर्ज्यानी […]

सशस्त्र प्रहरीको महानिरीक्षकमा राजु अर्याल नियुक्त

काठमाण्डाै – सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (एआईजी) मा राजु अर्याललाई नियुक्त गरेको छ ।  आज आइतवारको मन्त्रि परिषद्को बैठकले अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी) अर्याललाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्रमा अर्याल महानिरीक्षकको एक्लो दाबेदार हुनुहुन्थ्यो ।  आज नै नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह नियुक्त हुनुभएको छ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले आजै अवकाश पाउँदै हुनुहुन्छ ।

सशस्त्रमा एआईजी बढुवा प्रक्रिया सुरु

काठमाडौं, बैशाख १७ । सशस्त्र प्रहरी बलमा १९ वैशाखदेखि रिक्त हुने अतिरिक्त महानिरीक्षक (एआईजी) पदपूर्तिका लागि प्रक्रिया अघि बढाइएको छ । गृह मन्त्रालय बढुवा समितिको सचिवालयले आकांक्षीलाई आवश्यक कागजात बुझाउन शुक्रबार ढिलो पाँच दिनको समय दिएर पदपूर्तिसम्बन्धी सूचना निकालेको छ । सूचनामा १९ वैशाखदेखि अनिवार्य अवकाशमा जान लागेका सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले बढुवा समितिको […]

सशस्त्र प्रहरीको एआईजीमा अर्याल सिफारिस, भावी आईजीपीको बाटो स्पष्ट

सशस्त्र प्रहरीको रिक्त रहेको अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)मा डीआईजी राजु अर्याल सिफारिस भएका छन् । उनको सिफारिससँगै अर्याल भावी आईजीपी बन्ने बाटो पनि खुलेको छ।  आइतबार बसेको बढुवा समितिको बैठकले उनलाई सिफारिस गरेको हो।सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम बढुवा समितिको आइतबार बसेको निर्णयानुसार उनको नाम सिफारिस भएको गृह मन्त्रालयले जनाएको छ। यसबारे सशस्त्र प्रहरी नियमावलीको नियम ३८ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि सूचनासमेत आइतबार नै प्

सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त

काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम के.सी.लाई नियुक्त गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठतम् एआइजी के.सी.लाई नियुक्त गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सोमबार अवकाशमा गएपछि आइजी पद खाली थियो । नयाँ आईजीपीको प्रतिस्पर्धामा एआईजी के.सी. र रामशरण पौडेल हुनुहुन्थ्यो । सरकारले वरियताका आधारमा के.सी.लाई महानिरीक्षक नियुक्त […]

सशस्त्र प्रहरी महानिरीक्षकको सकियो कार्यकाल, को बन्ला नयाँ आईजीपी ?

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सोमबारदेखि अवकाशमा जाँदैछन् । महानिरीक्षकको ४ वर्षे पदावधि पुरा गरेर उनी अवकाशमा जान लागेका हुन् । हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा सोमबार मध्यान्ह उनको बिदाइ समारोह आयोजना गरिएको छ ।सरकारले खनाललाई २०७४ चैत २९ बाट लागू हुनेगरी आईजीपीको जिम्मेवारी दिएको थियो । खनालको अवकाशसँगै उनकै ब्याचका दुईजना एआईजी सशस्त्र प्रहरी महानिरीक्षक बन्ने प्रतिस्पर्धामा छन् । अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल आईजीपीका प्रतिस्पर्धी हुन् ।

सशस्त्रमा २० दिन आईजीपी बन्न दुई एआईजी प्रतिस्पर्धामा

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल आईजीपीको ४ वर्षे पदावधि पुरा गरेर अवकाशमा जाँदै छन् । उनी २०७८ चैत २८ मा अवकाशमा जान लागेका हुन् । शैलेन्द्र खनालको अवकाशपछि उनकै ब्याचका दुईजना एआईजी सशस्त्र प्रहरी महानिरीक्षक बन्ने प्रतिस्पर्धामा छन् । अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल आइजीपीका प्रतिस्पर्धी हुन् । नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएका उनीहरुमध्ये एकजनाले २० दिन सशस्त्र प्रहरीको कमाण्ड समाल्ने अवसर पाउने छन् ।छोटो समय आईजीपी बन्ने प्रतिस्