काठमाडौं, बैशाख १७ । सशस्त्र प्रहरी बलमा १९ वैशाखदेखि रिक्त हुने अतिरिक्त महानिरीक्षक (एआईजी) पदपूर्तिका लागि प्रक्रिया अघि बढाइएको छ । गृह मन्त्रालय बढुवा समितिको सचिवालयले आकांक्षीलाई आवश्यक कागजात बुझाउन शुक्रबार ढिलो पाँच दिनको समय दिएर पदपूर्तिसम्बन्धी सूचना निकालेको छ । सूचनामा १९ वैशाखदेखि अनिवार्य अवकाशमा जान लागेका सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले बढुवा समितिको […]