सशस्त्रमा एआईजीको दुई पद रिक्त, बढुवा सिफारिस एकजना मात्र

सशस्त्र प्रहरी बलमा दुईवटा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको पद खाली छ । वैशाख १९ पछि खाली भएको सो पदमा बढुवा गर्नेगरी तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले वैशाख १६ मा सूचना प्रकाशन गरेका थिए । एआईजी बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी महानिरीक्षक हुन्छन् ।वैशाख १८ बाट पुष्पराम केसी अवकाशमा गए । सोही दिन मन्त्रिपरिषद्ले राजु अर्याललाई सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसपछि सशस्त्रमा दुईवटा अतिरिक्त महानिरीक्षकको पद खाली भयो ।वैशाख २१ मा गृह

सम्बन्धित सामग्री

उपरथी निर्मल थापा रथी बढुवाका लागि सिफारिस

काठमाडौं,१२ पुस । नेपाली सेनाका उपरथी निर्मलकुमार थापा रिक्त रहेको रथी पदका लागि बढुवा सिफारिसमा परेका छन् । बढुवा सिफारिस समितिले आज एक सूचना जारी गर्दै उनीविरुद्ध सात दिने सूचना प्रकाशित गरेको हो । तत्कालीन रथी सीताराम खड्काले अनिर्वाय अवकास पाएपछि एक रथी पद रिक्त रहेको थियो । यसअघि सेनाले उपरथी अशोक सिग्देललाई पनि रथीमा […]

डीआईजी लामा एआईजीमा सिफारिस

सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) वसन्तकुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको छ । एआइजीमा साधारण सेवातर्फ ८ मध्ये ५ वटा पद रिक्त भए पनि सरकारले लामालाई मात्रै बढुवा सिफारिस गरेको हो ।

सशस्त्रको एआईजीे  बढुवामा ‘चलखेल’

सशस्त्र प्रहरी बलका एआईजी राजु अर्याललाई सरकारले यही वैशाख १८ गते आईजीपीमा नियुक्त गर्‍यो। त्यससँगै सशस्त्रको एआईजीका लागि २ पद रिक्त भए। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम ९१० को ९क० बमोजिम डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ। रिक्त दुई पदका लागि अन्य उम्मेदवारलाई पाखा लगाउँदै पौडेललाई मात्रै बढुवा सिफारिस गरेपछि अहिले यो विषय पेचिलो बनेको छ। समान क्षमताका अन्यलाई पछि पार्ने नियतले पौडेललाई भावी आईज

सशस्त्रमा एआईजीको दुई पद खाली, एक जनाको मात्र सिफारिस

सशस्त्र प्रहरी प्रहरी बलको एआईजीमा दुई पद रिक्त भएको भए पनि एक जनाको मात्र सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले डीआईजी नारायणदत्त पौडेलको मात्र बढुवा सिफारिस गरेको हो ।

सशस्त्रमा एआईजीको दुई पद खाली, एक जनाको मात्र सिफारिस

सशस्त्र प्रहरी प्रहरी बलको एआईजीमा दुई पद रिक्त भएको भए पनि एक जनाको मात्र सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले डीआईजी नारायणदत्त पौडेलको मात्र बढुवा सिफारिस गरेको हो ।

सशस्त्रमा आईजीपी अर्याल सुरुमै निरीह

सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेल एआईजीमा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार पौडेललाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम एआईजीमा बढुवा सिफारिस गरेको हो।सशस्त्रमा दुई वटा एआईजी पद रिक्त भए पनि पौडेललाई आईजीपीको एकल दाबेदार बनाउन र सिनियारिटी देखाउन एकल बढुवा सिफारिस गरिएपछि उच्च अधिकारी असन्तुष्ट बनेका छन्।वैशाख १८ गते आईजीपी नियुक्त भएका राजु अर्यालले संगठनमा विधिपद्धती कायम गर्न भूमिका खेल्

रिक्त एक सचिव पदका लागि ३ सहसचिवको नाम सिफारिश

सचिव बढुवा सिफारिस समितिले एक सचिव (विशिष्ट श्रेणी) पदका लागि तीनजना सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार बसेको बढुवा सिफारिश समितिको बैठकले वरिष्ठ सहसचिव त्रय कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौलाको नाम सिफारिश गरेको हो । पुस १४ गते रक्षा सचिव बेगेन्द्रराज शर्माले अनिवार्य अवकाश पाएपछि एक सचिव पद रिक्त भएको थियो ।

एक सातामै सात सचिव बढुवा, चार अझै रिक्त

काठमाडौं, असार २६ । सरकारले एक सातामै सात वरिष्ठ सहसचिवहरूलाई सचिव पदमा बढुवा गरेको छ। अझै चार सचिव पद रिक्त छन्। लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति गरिएपछि बढुवा सिफारश समितिले सचिव पदमा बढुवा गर्न धमाधम सिफारिस गर्ने गरेको छ। बढुवा सिफारिस समितिको अध्यक्षता लोकसेवा आयोगको अध्यक्षले गर्ने व्यवस्था छ। उक्त समितिमा मुख्यसचिव र सामान्य प्रशासन मन्त्रालयका […]

एक सातामै सात सचिवको बढुवा

सरकारले एक सातामै सात वरिष्ठ सहसचिवहरूलाई सचिव पदमा बढुवा गरेको छ। अझै चार सचिव पद रिक्त छन्। लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति गरिएपछि बढुवा सिफारश समितिले सचिव पदमा बढुवा गर्न धमाधम सिफारिस गर्ने गरेको छ। बढुवा सिफारिस समितिको अध्यक्षता लोकसेवा आयोगको अध्यक्षले गर्ने व्यवस्था छ।उक्त समितिमा मुख्यसचिव र सामान्य प्रशासन मन्त्रालयका सचिव पदेन सदस्य रहने व्यवस्था छ। एक रिक्त सचिव पदका लागि बढुवा सिफारिस समितिले तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गर्ने गर्छ। तीमध्येबाट एकलाई बढुवा गर्ने अधिकार मन्त्रि

वरीयता मिचेर एसएसपी पोखरेल डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीको रिक्त डिआइजी पदमा एसएसपी विश्वराज पोखरेल बढुवा भएका छन् । विवादका कारण ६ महिनादेखि नेपाल प्रहरीमा डिआइजीको एक पद रिक्त रहेको थियो । पोखरेल आफ्नो ब्याचमा पहिलो ...