सशस्त्र प्रहरीको एआईजीमा अर्याल सिफारिस, भावी आईजीपीको बाटो स्पष्ट

सशस्त्र प्रहरीको रिक्त रहेको अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)मा डीआईजी राजु अर्याल सिफारिस भएका छन् । उनको सिफारिससँगै अर्याल भावी आईजीपी बन्ने बाटो पनि खुलेको छ।  आइतबार बसेको बढुवा समितिको बैठकले उनलाई सिफारिस गरेको हो।सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम बढुवा समितिको आइतबार बसेको निर्णयानुसार उनको नाम सिफारिस भएको गृह मन्त्रालयले जनाएको छ। यसबारे सशस्त्र प्रहरी नियमावलीको नियम ३८ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि सूचनासमेत आइतबार नै प्

सम्बन्धित सामग्री

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल अमेरिका प्रस्थान

काठमाडौँ।  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल  अमेरिका प्रस्थान गरेका छन्। संयुक्त राज्य अमेरिकाको सान डिएगो क्यालिफोर्नियामा यही असोज २७ देखि ३० गते सम्म  सञ्चालन हुने प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय  सम्मेलनमा  सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गरेका हुन्। उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बिदाइ गरेका थिए। सशस्त्र प्रहरी महानिरीक्षक […]

सशस्त्र प्रहरी आपत्-विपतमा परेकाको भरोसा बन्नुपर्छ : महानिरीक्षक अर्याल

काठमाडौँ – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी आपत्विपत्मा परेका नागरिकको भरोसा बन्नुपर्ने बताएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आज सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले भिन्नाभिन्नै भूगोलमा बसेका नेपाली नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सशस्त्र प्रहरीले कुनै कसर बाँकी राख्न नहुने बताए । उनले […]

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसँग अमेरिकी राजदूतको भेट

१० मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भेट भएको छ । गत महिना मात्र जिम्मेवारी सम्हालन् आएका थम्पसनले सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा पुगेर शिष्टाचार भेट गरेका हुन् । भेटमा महानिरीक्षक अर्याल र राजदूत डिन आर. बीच दुई देशको सम्बन्ध […]

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र नेपालका लागि अमेरिकी राजदुत थम्पसनबीच भेटघाट

सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी राजदुत डिन आर.थम्पसनबीच भेटघाट भएको छ।...

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल न्युयोर्क प्रस्थान

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल न्युयोर्क प्रस्थान गरेका छन् । न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा बुधबारदेखि तीन दिन चल्ने तेस्रो प्रहरी प्रमुखहरुको शिखर सम्मेलनमा सहभागी हुन महानिरीक्षक अर्याल त्यसतर्फ प्रस्थान गरेका हुन् । महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्ने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल न्युयोर्क प्रस्थान

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल न्युयोर्क प्रस्थान गरेका छन् । न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा बुधबारदेखि तीन दिन चल्ने तेस्रो प्रहरी प्रमुखहरुको शिखर सम्मेलनमा सहभागी हुन महानिरीक्षक अर्याल त्यसतर्फ सोमबार प्रस्थान गरेका हुन् । महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्ने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल न्युयोर्क प्रस्थान

काठमाडौँ- सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल न्युयोर्क प्रस्थान गरेका छन् । न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा बुधबारदेखि तीन दिन चल्ने तेस्रो प्रहरी प्रमुखहरूको शिखर सम्मेलनमा सहभागी हुन महानिरीक्षक अर्याल त्यसतर्फ सोमबार प्रस्थान गरेका हुन् । महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्ने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र जापानी राजदूत यूताकाबीच भेटवार्ता

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र जापानी राजदूत एचई श्री किकुता यूताकाबीच भेटवार्ता भएको छ ।  सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा प्रहरी महानिरीक्षक अर्याल र राजदूत युताकाबीच भेटवार्ता भएको हो ।भेटवार्तामा महानिरीक्षक अर्यालले नेपाल र जापान दुवै देशले एक अर्कालाई उच्च सम्मान गर्ने गरेको र एक अर्कामा सहकार्य गर्दै काम गरेको स्मरण गरेका थिए ।  भेटावार्तामा महानिरीक्षक अर्यालले नेपालको संघीय संरचनामा सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय सुरक्षा निकायको रुपमा रहेको बताउँदै विपद

सशस्त्र प्रहरी महानिरीक्षकमा राजु अर्याल

काठमाडौँ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको महानिरीक्षकमा अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई बढुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवा अवधि पूरा हुँदै भोलिबाट अवकाशमा जाने भएसँगै अतिरिक्त महानिरीक्षक अर्याललाई बढुवा गरिएको हो । गत वैशाख ४ गते एआईजी बढुवामा सिफारिस भएका अर्यालले वैशाख १४ गते एआईजीको दर्ज्यानी […]