सशस्त्र प्रहरीका एआईजी दाहाललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ- सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा पदोन्नति भएका बंशीराज दाहाललाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मन्त्रिपरिषद्को असोज २८ गतेको निर्णयअनुसार उनी सशस्त्र प्रहरी नायब महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका हुन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोकमा आज आयोजित एक समारोहका बीच दाहाललाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी […]

सम्बन्धित सामग्री

एआईजी दाहाललाई दर्ज्यानी

सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका बंशीराज दाहाललाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

प्रहरी महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले लगाए फुली

काठमाडौं । दुई सुरक्षा निकायका प्रमुखहरूलाई दज्र्यानी चिन्ह (फुली) प्रदान गरिएको छ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न लगाएका हुन् । सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त प्रहरी महानिरीक्षकहरूलाई फुली लगाइदिएका हुन् ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई एआईजी सिंह र सशस्त्र प्रहरीका […] The post प्रहरी महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले लगाए फुली appeared first on राजधानी राष्ट्रिय दैनिक.

सशस्त्र प्रहरीका एआईजी अर्याललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी (आईजी)ले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका राजु अर्याललाई आज दर्ज्यानी चिह्न प्रदान गरेका छन् । काठमाडौंको हल्चोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच उल्लेखित दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको हो । मन्त्रिपरिषद्को यही वैशाख १३ गतेको निर्णयबाट उनी सशस्त्र...