गण्डकी प्रदेशका मन्त्री कुमार खड्का कांग्रेसको महामन्त्रीमा पराजित

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का नेपाली कांग्रेस गण्डकीको महामन्त्रीमा पराजित भएका छन्। पार्टी संस्थापन पक्ष अर्थात सभापति पदका उम्मेदवार अर्जुनप्रसाद जोशीको प्यानलबाट प्रदेशको महामन्त्रीमा चुनाव लडेका खड्का पराजित भएका हुन्।

सम्बन्धित सामग्री

गण्डकीमा एक सातामै दुई मन्त्री बर्खास्त

आफ्नै पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा गण्डकी प्रदेश सरकारका भौतिक पुर्वाधार सहरी विकास तथा यातायातमन्त्री कुमार खड्का बर्खास्त भएका छन्। गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार मन्त्री खड्कालाई बर्खास्त गरेमा...

गण्डकी प्रदेश सरकारका मन्त्री कुमार खड्का बर्खास्त

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री कुमार खड्का बर्खास्त भएका छन् ।

गण्डकी प्रदेश : सांसदका रुपमा एक कार्यकाल बिताएर पनि जसले टिकट पाएनन्

गण्डकी प्रदेशसभा सदस्यका रुपमा एक कार्यकाल बिताएका केहीले आसन्न निर्वाचनमा उम्मेदवार बन्न पाएनन् । उम्मेदवार बन्ने आकांक्षा राख्दाराख्दै विविध कारणले उनीहरु चुनावी मैदानमा उत्रिन वञ्चित भएका हुन् । नेकपा एमालेका गण्डकी सचिव धनन्जय दवाडी, नेपाली कांग्रेसका नेता कुमार खड्का, माओवादी केन्द्रकी केन्द्रीय सदस्य आशा कोइराला र नेपाल समाजवादी पार्टी (अहिले आफूलाई स्वतन्त्र भन्ने) हरिशरण आचार्य आसन्न निर्वाचनमा उम्मेदवार बन्न पाएनन् ।धनन्जय दवाडी०७४ सालको निर्वाचनमा लमजुङ प्रदेशसभा ‘क’

काँग्रेसको गण्डकी प्रदेश अधिवेशनमा ११४६ मत

प्रदेश काँग्रेस निर्वाचनमा जोशीको प्यानलमा गण्डकी प्रदेश सरकारका दुई मन्त्री छन्। मेखलाल श्रेष्ठ र कुमार खड्का प्रदेश सरकारका वर्तमान मन्त्री समेत हुन्।...

कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शर्मा र जोशीको उम्मेदवारी

गण्डकी । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज पोखरामा भएको गण्डकी प्रदेश कार्यसमितिको उम्मेदवारी मनोनयनमा सभापति पदमा शुक्रराज शर्मा र अर्जुनप्रसाद जोशीको उम्मेदवारी परेको छ । कार्यसमितिको उपसभापतिमा दुई पदका लागि मेखलाल श्रेष्ठ, नेत्रबहादुर महत, हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीको उम्मेदवारी परेको छ । त्यस्तै महामन्त्री दुई पदका लागि कुमार खड्का, ईश्वर पाण्डे, किरणबाबु श्रेष्ठ […]

संविधानविरुद्ध गण्डकी सरकार, दलको मान्यता नपाएकालाई सुविधा दिन ऐन परिवर्तन गर्दै

पोखरा । गण्डकी प्रदेश सरकारले राष्ट्रिय दलको मान्यता नपाएका साना दललाई सेवा सुविधा दिन ऐन परिवर्तन गर्ने निर्णय गरेको छ । संविधानमा उल्लेखित ‘थ्रेसहोल्ड’ कटाउन नसकेका कारण राष्ट्रिय दलको मान्यता पाउन नसकेकालाई पनि सेवा सुविधा दिन सजिलो हुने गरी सरकारले ऐन परिवर्तन गरेको हो। गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्का […]

गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ

गण्डकी प्रदेश सरकारले डेढ महिनापछि पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डेढ महिनापछि शुक्रबार थप ६ जना मन्त्री नियुक्त गर्दै पूर्णता दिएका हुन् ।  शुक्रबार थप ६ जना मन्त्रीहरुले शपथ लिएका छन् । उनीहरुलाई गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ गराएकी हुन् ।काँग्रेसबाट कुमार खड्का भौतिक पूर्वाधार, विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिएका छन् । य

गण्डकी प्रदेश : सरकार गठन भएको १५ दिनपछि बल्ल दुई मन्त्रीको जिम्मेवारी तोकियो

गण्डकी प्रदेश सरकारमा सामेल चार मन्त्रीमध्ये दुईजनाको जिम्मेवारी तोकिएको छ । बाँकी दुईजना भने अझै विनाविभागीय हैसियतमै सरकारमा सामेल छन् । सरकार गठन भएको १५ दिनपछि दुई मन्त्रीको कार्यविभाजन तोकिएको हो ।आइतबार मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई विभागीय जिम्मेवारी तोकिएको हो । खड्कालाई सामाजिक विकास मन्त्रालय र अधिक...

गण्डकी प्रदेशका चार मन्त्रालयको जिम्मेवारीबारे कुरा मिल्यो

पर्वत : मन्त्रालय बाँडफाँड तथा जिम्मेवारीको कुरा नमिलेका कारण अलमलको अवस्थामा रहेको गण्डकी प्रदेश मन्त्रिपरिषद् विस्तार कार्य चार वटा मन्त्रालयबाट सुरु हुने भएको छ।गठबन्धनमा सहकार्य गरेर सरकारको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल चुनिए।यस्तै, दलगत प्रतिनिधिको रूपमा कांग्रेसबाट कुमार खड्का,  माओवादीबाट प्रतिनिधित्व गरेकी मधुमाया अधिकारी, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे मन्त्री बने पनि १७ दिनसम्म उनीहरू जिम्मेवारविहीन अवस्थामा राखियो