गण्डकी प्रदेश : सरकार गठन भएको १५ दिनपछि बल्ल दुई मन्त्रीको जिम्मेवारी तोकियो

गण्डकी प्रदेश सरकारमा सामेल चार मन्त्रीमध्ये दुईजनाको जिम्मेवारी तोकिएको छ । बाँकी दुईजना भने अझै विनाविभागीय हैसियतमै सरकारमा सामेल छन् । सरकार गठन भएको १५ दिनपछि दुई मन्त्रीको कार्यविभाजन तोकिएको हो ।आइतबार मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई विभागीय जिम्मेवारी तोकिएको हो । खड्कालाई सामाजिक विकास मन्त्रालय र अधिक...

सम्बन्धित सामग्री

गण्डकी प्रदेश : आज नयाँ मुख्यमन्त्रीको टुंगो लाग्दै

काठमाडौं : गण्डकी प्रदेशले आइतबार मुख्यमन्त्री पाउने भएको छ । विश्वासको मत प्राप्त गर्न नसकेी निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएपछि संविधानको धारा १ सय ६८ को उपधारा ३ अनुसार प्रदेशले नयाँ मुख्यमन्त्री पाउने भएको हो। प्रदेशमा २७ सांसद सहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले आज नयाँ सरकार गठन हुने र त्यो गठबन्धनका दलहरूबीचको सहमतिअनुसार हुने बताए। केन्द्रमा भएको गठबन्धन अनुसार यो प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन

गण्डकी प्रदेशः कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल

काठमाडौं, पुस ४ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । कांग्रेस गण्डकी प्रदेश समितिको आइतबार सम्पन्न बैठकले गठबन्धनका दलहरूको बहुमत भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रचारप्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए । बैठकले निर्वाचनमा नेपाली […]

गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल

पाेखरा- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ। कांग्रेस गण्डकी प्रदेश समितिको आइतबार सम्पन्न बैठकले गठबन्धनका दलहरूको बहुमत भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रचारप्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए। बैठकले निर्वाचनमा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई मत प्रदान […]

गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल

पोखरा – नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ। कांग्रेस गण्डकी प्रदेश समितिको आइतबार सम्पन्न बैठकले गठबन्धनका दलहरूको बहुमत भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रचारप्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए। बैठकले निर्वाचनमा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई मत […]

गण्डकी प्रदेश: मन्त्रालयमा न मन्त्री न कर्मचारी !

२४ कात्तिक, पोखरा । नयाँ प्रदेश सरकार गठनको शुरुको डेढ महिना गण्डकीका अधिकांश मन्त्रालय मन्त्रीविहीन रहे । गठबन्धनबाट बनेको सरकारमा भागबन्डा किचलोकै कारण लामो समयसम्म मन्त्रिपरिषद्ले समेत पूर्णता पाउन सकेन । मन्त्रिमण्डलले पूर्णता नपाउँदा सरकार गठन भएकै दिन नियुक्त भएका मन्त्री समेत विना विभागीय भएकै कारण जिम्मेवारविहीन रहे । उनीहरु कार्यकर्ता भेटघाट र बधाइ थाप्नमै […]

नीति तथा कार्यक्रम ल्याउने गण्डकी प्रदेश सरकारको तयारी

सरकार गठन भएको तेश्रो दिनमै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । शनिबार गठन भएको सरकारले असार १ गते बजेट ल्याउने भएकाले त्यसअघि नीति तथा कार्यक्रम सरकार गठन भएको तेश्रो दिनमै सोमबार ल्याउने भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।सोमबार बस्ने प्रदेशसभा बैठकमा हालै नियुक्त भएका […]

गण्डकी प्रदेश : २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी छन् । मुख्यमन्त्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार  पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ ।  नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ । उनीहरुले आज नै आवश्यक ३१ सांसद सशरीर उपस्थित भई सरकारमा आफ्नो ब

गण्डकी प्रदेश प्रमुखद्धारा तीन दिनभित्र सरकार बनाउन आह्वान

पोखरा। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र सरकार गठनका लागि आह्वान गरेकी छिन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले सूचना प्रकाशित गरी आह्वान गरेको हो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आजै पदबाट राजिनामा दिएका थिए। अर्को सरकार गठन नभएसम्म गुरुङ नेतृत्वको सरकारले काम चलाउ सरकारको रुपमा काम गर्नेछ।