गण्डकीमा एक सातामै दुई मन्त्री बर्खास्त

आफ्नै पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा गण्डकी प्रदेश सरकारका भौतिक पुर्वाधार सहरी विकास तथा यातायातमन्त्री कुमार खड्का बर्खास्त भएका छन्। गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार मन्त्री खड्कालाई बर्खास्त गरेमा...

सम्बन्धित सामग्री

गण्डकीमा माओवादी केन्द्रका २ मन्त्री बर्खास्त - NepaliPatra

पोखरा । गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् । मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री पाण्डेले […]

गण्डकीमा मन्त्री बर्खास्त

गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य बर्खास्तीमा परेका छन् । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार आचार्यलाई बर्खास्त गरेका हुन् ।  ०७४ सालको निर्वाचनमा तत्कालीन नयाँ शक्ति...

गठबन्धनको विरुद्धमा लागेको भन्दै गण्डकीका उर्जामन्त्री आचार्य बर्खास्त

गठबन्धन सरकारमा रहेर गठबन्धनको विपक्षमा लागेको भन्दै गण्डकी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बर्खास्त भएका छन्। गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रदेशका उर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आर्चायलाई...

गण्डकीमा बाबुरामनिकट मन्त्री बर्खास्त, एमालेलाई सहयोग गरेको आरोप

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका छन् । गोरखामा नेकपा एमालेलाई सहयोग गरेको आरोपमा मुख्यमन्त्रीले आचार्यलाई हटाएका हुन् ।