कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शर्मा र जोशीको उम्मेदवारी

गण्डकी । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज पोखरामा भएको गण्डकी प्रदेश कार्यसमितिको उम्मेदवारी मनोनयनमा सभापति पदमा शुक्रराज शर्मा र अर्जुनप्रसाद जोशीको उम्मेदवारी परेको छ । कार्यसमितिको उपसभापतिमा दुई पदका लागि मेखलाल श्रेष्ठ, नेत्रबहादुर महत, हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीको उम्मेदवारी परेको छ । त्यस्तै महामन्त्री दुई पदका लागि कुमार खड्का, ईश्वर पाण्डे, किरणबाबु श्रेष्ठ […]

सम्बन्धित सामग्री

कांग्रेस गण्डकी अधिवेशन: सभापतिमा दुई जनाको उम्मेदवारी (कुन पदमा कति आकांक्षी)

नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार अर्जुनप्रसाद जोशी र शुक्रराज शर्माले शुक्रबार उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेस गण्डकीको सभापतिमा चार आकांक्षी, इतर पक्षबाट तीन जना (भिडियो)

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ । प्रदेश सभापतिमा देउवा पक्षबाट १ र पौडेल पक्षबाट ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेस गण्डकी सभापतिमा शर्माले गरे उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले पार्टीको गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेस गण्डकी प्रदेश सभापतिमा शर्माको उम्मेदवारी घोषणा

न्युज अफ नेपाल, कास्की । नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले कांग्रेसको गण्डकी प्रदेशको सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमवार पोखरामा आयोजित एक समारोहकाबीच उम्मेदवारी घोषणा गर्दै उनले लामो समयसम्म पार्टी संगठनमा गरेको कृयाशीलतालाई व्यवहारमा उतार्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउदै कांग्रेसलाई बलियो र जनताको सेवा गर्ने पार्टी बनाउनका लागि आफूलेगण्डकी प्रदेश सभापतिमा […]

नेता शर्माद्वारा कांग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

गण्डकी । नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले पार्टीको १४औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा गण्डकी प्रदेश सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। पोखरामा आज एक समारोहबीच उम्मेदवारी घोषणा गर्दै उनले लामो समयसम्म पार्टी सङ्गठनमा गरेको क्रियाशीलतालाई व्यवहारमा उतार्न आफ्नो उम्मेदवारी भएको बताए।

नेता शर्माद्वारा कांग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

गण्डकी, १३ मङ्सिर: नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले पार्टीको १४औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा गण्डकी प्रदेश सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पोखरामा आज एक समारोहबीच उम्मेदवारी घोषणा गर्दै उनले लामो समयसम्म पार्टी सङ्गठनमा गरेको क्रियाशीलतालाई व्यवहारमा उतार्न आफ्नो उम्मेदवारी भएको बताए । पार्टीभित्रका अव्यवस्थाका कारण पार्टीलाई मात्र नभइ राष्ट्र र प्रजातन्त्रका लागि असर […]