वीरगञ्ज भन्सार नाकाबाटै भित्रिन्छ राजश्व छलेर करोडौँको सामान

वीरगञ्ज– मुलुककै मुख्य आर्थिक नाका पर्साको वीरगञ्ज भन्सार नाकाबाटै तस्करीको सामानहरु नेपालमा भित्रिने गरेको पाइएको छ। तस्करहरुले अन्य नाकाबाट तस्करी गर्दै आएको भए पनि पछिल्लो समय वीरगञ्जको मुख्य नाकाबाटै राजश्व छलेर सामान तस्करी भएको पाइएको छ। व्यापारीहरुले सामानको कम मूल्यांकन देखाइ हार्डवेयर तथा खुद्रा मालवस्तुहरु, चकलेट, मेडिकल सामाग्रीलगायतका सामानहरु धमाधम मुख्य नाकाबाटै आयात गर्दै आएको […]

सम्बन्धित सामग्री

वीरगञ्ज भन्सार कार्यालय लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न असफल

वीरगञ्ज – नेपाल सरकारलाई सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने पर्साको वीरगञ्जस्थित भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७९/०८० को सुरुदेखि नै लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको छैन। कार्यालयका अनुसार चालु आवको साउन महिनाका लागि दिइएको लक्ष्यको ८५ प्रतिशत र भदौ महिनाका लागि दिइएको लक्ष्यको ७३ प्रतिशत मात्र राजश्व सङ्कलन भएको छ। नेपालीको महान चाड दसैँ पर्व […]

वीरगञ्ज भन्सार भदौमा पनि राजश्व लक्ष्य पूरा गर्न असफल, आयात निर्यात दुवै घट्यो

वीरगञ्ज – मुलुकको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सार नाकाले चालु आर्थिक वर्ष २०७९/८० को भदौ महिनामा पनि लक्ष्यभन्दा कम राजश्व संलकन गरेको छ । भन्सारले भदौमा भन्सार विभागबाट पाएको राजश्व लक्ष्य भन्दा २७ प्रतिशत कम राजश्व संकलन गरेको हो । भन्सारले उपलब्ध गराएको तथ्यांक अनुसार भदौ महिनामा वीरगञ्ज भन्सार कार्यालयले १४ अर्ब १४ करोड २५ […]

वीरगञ्ज भन्सारले पूरा गर्यो गत आर्थिक वर्षको राजश्व लक्ष्य

वीरगञ्ज – देशको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सार नाकाले गत आर्थिक वर्ष २०७८/७९ मा आफनो राजश्व असुलीको लक्ष्य पूरा गरेको छ। वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्षमा भन्सार विभागबाट पाएको लक्ष्य अनुसारको राजश्व संकलन गर्न सफल भएको छ। गत आर्थिक वर्षमा यस भन्सार कार्यालयले २ खर्ब चार अर्ब १२ करोड २७ लाख ५६ हजार बराबरको […]

वीरगञ्ज नाकाबाट भित्र्याइन्छ भन्सार छलेर करोडौँको सामान

वीरगञ्ज – देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार नाकाबाटै तस्करी गरेर सामान ल्याउने कार्य रोकिएको छैन। वीरगञ्ज भन्सार नाकाबाट  विभिन्न उपाय अपनाएर व्यापारीहरुले राजश्व छलेर मालसामानको तस्करी गर्ने गरेको पाइएको छ। पर्सा प्रहरीले दुई करोडभन्दा बढीको राजश्व छलेर भित्र्याइएको औषधि, लत्ताकपडालगायतका खुद्रा सामाग्रीहरू लोड रहेका तीन वटा ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले ती ट्रकहरुमा बिल […]

वीरगञ्ज भन्सारद्वारा आर्थिक वर्षको पहिलो ६ महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन

वीरगञ्ज – चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो ६ महिनाको अवधिमा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । साउनदेखि पुस महिनासम्ममा वीरगञ्ज भन्सार कार्यालयले भन्सार विभागबाट पाएको लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न गरेको हो । वीरगञ्ज भन्सार कार्यालयले जारी गरेका तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल एक […]

वीरगञ्ज भन्सारबाट ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन

५ माघ, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन गरेको छ । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका मध्येको एक वीरगञ्ज भन्सारले लक्ष्यभन्दा ६ प्रतिशत बढी राजश्व संकलन गरेको हो । भन्सार विभागले साउनदेखि पुससम्मका लागि १ खर्ब २२ करोड १५ लाख ३७ हजार […]

वीरगञ्ज भन्सारबाट ६ महिनामा १ खर्ब बढी राजश्व संकलन

४ माघ, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा एक खर्ब भन्दा बढी राजश्व संकलन गरेको छ । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाकामध्येको एक वीरगञ्ज भन्सारले लक्ष्य भन्दा ६ प्रतिशत बढी राजश्व संकलन गरेको हो । भन्सार विभागले साउनदेखि पुससम्मका लागि १ खर्ब २२ करोड १५ लाख ३७ […]

वीरगञ्ज भन्सारमा पुस महिनामा लक्ष्यभन्दा दुई प्रतिशत कम राजश्व संकलन

वीरगञ्ज– चालु आर्थिक वर्ष २०७८/७९ को पुस महिनामा देशको प्रमुख नाका वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ। वीरगञ्ज भन्सार कार्यालयले पुस महिनामा भन्सार विभागद्वारा दिइएको लक्ष्यभन्दा दुई प्रतिशत कम राजश्व संकलन गरेको हो। वीरगञ्ज भन्सारले जारी गरेको तथ्यांकअनुसार पुस महिनामा १७ अर्ब २० करोड ९१ लाख ३४ हजार राजश्व संकलन भएको छ। […]

वीरगञ्ज भन्सारद्वारा पछिल्लो पाँच महिनामा ८८ अर्ब राजश्व संकलन

वीरगञ्ज– चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगञ्ज भन्सार कार्यालयले साढे ८८ अर्बभन्दा बढी राजश्व संकलन गरेको छ। वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि मंसिरसम्म ८८ अर्ब ६९ करोड ९२ लाख १ हजार राजश्व संकलन भएको छ। संकलित राजश्व लक्ष्यभन्दा ७ प्रतिशतले बढी रहेको भन्सार कार्यालयले जनाएको छ। चालु […]

वीरगञ्ज भन्सार कार्यालयबाट लक्ष्य भन्दा १८ प्रतिशत राजश्व संकलन

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षमा ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । यो वर्ष एक खर्ब ९८ करोड १८ करोड राजस्व संकलनको लक्ष्य राखिएकोमा २० दशमलव ५ प्रतिशत पूरा भएको हो । संकलित राजस्व लक्ष्य भन्दा १८ प्रतिशत बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाकाबाट डिजेल, पेट्रोल, […]