वीरगञ्ज – देशको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सार नाकाले गत आर्थिक वर्ष २०७८/७९ मा आफनो राजश्व असुलीको लक्ष्य पूरा गरेको छ। वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्षमा भन्सार विभागबाट पाएको लक्ष्य अनुसारको राजश्व संकलन गर्न सफल भएको छ। गत आर्थिक वर्षमा यस भन्सार कार्यालयले २ खर्ब चार अर्ब १२ करोड २७ लाख ५६ हजार बराबरको […]