नेपाल विद्युत् प्राधिकरणको ३८औँ वार्षिकोत्सव, आइपिओ जारी गरेर ठूला आयोजनामा लगानी गरिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनसँग पनि ऊर्जासम्बन्धी दूरगामी र महत्वपूर्ण सम्झौता हुने बताएका छन् । १७ देखि २० जेठसम्म भारतको भ्रमण गरेका प्रधानमन्त्री प्रचण्ड भदौ अन्तिम साता (सेप्टेम्बर तेस्रो साता) उत्तरको...

सम्बन्धित सामग्री

बैतडीमा ११ घण्टा विद्युत् अवरुद्ध हुने

बैतडी : बैतडीमा भोलि शनिबार ११ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले सूचना जारी गरी शनिबार बिहान ७ बजेदेखि बेलुका ६ बजे सम्म विद्युत् सेवा अवरुद्ध हुने  जनाएको हो।जिल्लाका केही क्षेत्रमा ११ केभी प्रशारण लाइनको मर्मत तथा रूखमा लागेका हाँगाबिँगा  काट्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने जनाइएको छ।काम समयमै सम्पन्न भए तोकिएको समयभन्दा अगाडि नै सेवा सुचारु हुने बैतडी वितरण केन्द्रले जनाएको छ

केवलका तार हटाउन माग

तुलसीपुर, १३ चैत । तुलसीपुरका इन्टरनेट सेवा प्रदायक कम्पनीले अव्यवस्थित तार नहटाएपछि नेपाल विद्युत् प्राधिकरण तुलसीपुरले ध्यानाकर्षण गराएको छ । नेपाल टेलिकमसहित १२ सेवा प्रदायक कम्पनीको कार्यालयमा पुगेर प्राधिकरणले ध्यानाकर्षण गराएको हो । तार नहटाउँदा बजार कुरुप बनेको जनाउँदै त्यसलाई हटाउनका लागि १५ दिने सूचना पनि जारी गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानप्रसाद […]

सुदूरपश्चिम प्रदेशभर आजदेखि ६ दिनसम्म विद्यत् सेवा अनियमित हुने

बझाङ  : सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा आजदेखि ६ दिनसम्म विद्युत् सेवा अनियमित हुने भएको छ। अत्तरिया ग्रिड शाखाअन्तर्गत स्याउले अत्तरिया १३२ केभी प्रसारण लाइनको मर्मत सम्भारको काम गर्नुपर्ने भएपछि आजदेखि विद्युत् सेवा अनियमित हुने भएको छ।नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिड शाखाले एक सूचना जारी गर्दै कैलालीको गोदावरी नगरपालिका ४ भ्यागुतेपानीमा रहेका टावर नं ३७७ को कन्डक्टर स्ट्रिनिङ र ३४६ को टावर भत्काउने, पुनः निर्माण र कन्डक्टर रिस्ट्रिनिङ तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले विभिन्न क

श्रम अदालतले नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघका पदाधिकारीको फुली फुकाल्यो

काठमाडौं - श्रम अदालतले नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईलगायत कथित महाधिवेशनबाट ‘निर्वाचित’ भएका पदाधिकारीहरुको फुली फुकालिदिएको छ । अदालतले संघको निर्वाचनसम्बन्धी पुनः निर्णय गर्न श्रम कार्यालयलाई आदेश दिंदै यसअघि आफैले जारी गरेको अन्तरकालीन आदेश निष्क्रिय गर्ने आदेश जारी गरेर प...

श्रम अदालतले नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघका पदाधिकारीको फुली फुकाल्यो

काठमाडौं - श्रम अदालतले नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईलगायत कथित महाधिवेशनबाट ‘निर्वाचित’ भएका पदाधिकारीहरुको फुली फुकालिदिएको छ । अदालतले संघको निर्वाचनसम्बन्धी पुनः निर्णय गर्न श्रम कार्यालयलाई आदेश दिंदै यसअघि आफैले जारी गरेको अन्तरकालीन आदेश निष्क्रिय गर्ने आदेश जारी गरेर प...

देखापढी विजिनेश न्यूज

काठमाडौं। नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक धेरै नाफा कमाउने सरकारी कम्पनी भएका छन्। स्थानीय तहले ऋणपत्र जारी गरेर आन्तरिक ऋण उठाउन पाउने व्यवस्था गर्न लागिएको छ। एक वर्षमा ५ अर्बको विद्युतीय गाडी भित्रियो। एनएमबी र सानिमा बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बाट ६ अर्ब ऋण लगानी लिएका छन्।

तीन सय बढी ग्राहकको विद्युत् लाइन काटेर ४८ लाख असुल

पर्वत : नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले महसुल नबुझाएका ग्राहकहरूबाट ४८ लाख रुपैयाँ असुल गरेको छ।मिटर रिडिङ गरेको ६० औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाएका ग्राहकलाई सूचनामार्फत विद्युत् महसुल बुझाउन कार्यालयले सूचना जारी गरेको थियो।तर पटक–पटक सूचना जारी गर्दा पनि महसुल बुझाउन अटेरी गरेपछि पर्वत वितरण केन्द्रले ६०औँ दिनसम्म पनि महसुल नबुझाएका ग्राहकहरूको विद्युत् लाइन जुनसुकै समयमा पनि काट्न सुरु गरेको थियो।कार्यालय प्रमुख शिव नारायण गोशलीका अनुसार केही महिना अगाडिदेखि सुरु ग

विद्युत् पोलको भाडा तिराउन ताकेता

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत्का खम्बा प्रयोग गरेका केबल र इन्टरनेट सेवा प्रदायकलाई सम्झौता, नवीकरण र बक्यौता भुक्तानीका लागि ताकेता गरेको छ । प्राधिकरणको विद्युतीय संरचना प्रयोग गरी अप्टिकल फाइबर भाडामा लिई टेलिफोन/इन्टरनेट/केबल/टीभी सेवा सञ्चालन गरेका सेवा प्रदायकलाई असोज १५ गतेभित्र भुक्तानी गर्न भनेको हो ।  केन्द्रका प्रमुख प्रशान्त झाले नयाँ सेवा प्रदायकलाई प्रक्रिया पूरा गरी सम्झौता गर्न र यसअघि सम्झौता गरेकालाई नवीकरण गर्न तथा बक्यौता तिर्न मंगलवार सार्वजनिक सूचना जारी गरिएको जानकारी दिए...

‘स्मार्ट’ बन्दै नेपाल विद्युत् प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई स्तरीय विद्युत् सेवा दिनेगरी स्मार्ट मिटर जडानका विभिन्न योजना अघि सारेको छ । काठमाडौँका दुई वितरण केन्द्र मातहत करिब एक लाख स्मार्ट मिटर जडान जारी राखेको प्राधिकरणले उपत्यकाभर र क्रमिक रूपमा देशभर नै स्मार्ट मिटर प्रणाली जडान गर्ने सोचका साथ काम थालेको छ । प्राधिकरणले रत्नपार्क र महाराज वितरण केन्द्र मातहतका सम्पूर्ण पुराना ग्राहक मिटर स्मार्टले प्रतिस्थापन गर्न सुरु गरेको हो । एसियाली विकास बैङ्कको सहुलियतपूर्ण कर्जाबाट काठमाडौँ उपत्यका स्मार्ट मिटरिङ आयोजनाअन्तर्गत हालसम्म करिब ५२ हजार थान स्मार्ट मिटर जडान भइसकेको जनाइएको छ । सो क्षेत्रअन्तर्गत ९७ हजार ग्राहक छन् ।

विद्युत्का इलेक्ट्रिसियनले ८ हजार घुस लिएको आरोपपत्र अदालतमा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको नेपाल विद्युत् प्राधिकरण बरहथवा वितरण केन्द्र बरहथवाका इलेक्ट्रिसियन मनोजकुमार पाण्डेले ८ हजार घुस लिएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै आरोपपत्र दायर गरेको जनाएका छन् । ‘सर्लाहीको बरहथवा नगरपालिका–६ स्थित नेपाल विद्युत् प्राधिकरण बरहथवा वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिसियन (तह–३) मनोजकुमार पाण्डेले विद्युत् मिटरको क्षमता वृद्धि गर्नको लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहे...