बुटवल पावरले वितरण गर्‍यो नगद लाभांश, बैंक खाता अद्यावधिक गराउन आग्रह

फागुन १०, काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट वितरण गर्ने गरी पारित गरेको कर समेतको १० प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत पुस २६ गते सम्पन्न २९औं वार्षिक साधारण सभाबाट यस वर्षका लागि नगद लाभांशसँगै १० प्रतिशत बोनस शेयर समेत कुल २० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको थियो । बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरण पश्चात वितरण गर्ने जानकारी दिएको कम्पनीले नगद लाभांश भने माघ २७ गतेदेखि नै वितरण गर्न शुरु गरेको बताएको छ । यसर्थ हालसम्म पनि आफ्नो बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका शेयरधनीहरुको नगद लाभांश भने वितरण हुन बाँकी रहेकाले यथाशिघ्र गराउन कम्पनीले भनेको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि लागि पुस ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् । कम्पनीले चुक्तापूँजी रू. २ अर्ब ९५ करोड १५ लाख ५४ हजारको आधारमा लाभांश वितरण गरेको हो । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले रू. ५० करोड ४६ लाख १९ हजार खुद नाफा गरेको थियो । त्यस अवधिसम्म कम्पनीको जगेडा कोषमा ४ अर्बभन्दा बढी रकम सञ्चित रहेको थियो ।

सम्बन्धित सामग्री

हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्टले वितरण गर्‍यो नगद लाभांश

काठमाडौं । हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न १२औं वार्षिक साधारण सभाबाट करसमेत ५ दशमलव २६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजी २२ अर्ब ७७ करोड ५७ लाख ९९ हजार रुपैयाँको आधारमा १ अर्ब १९ करोड ८७ लाख २६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको हो । फागुन २७ गतेदेखि सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश पाएका छन् । यस वर्ष पनि कम्पनीले कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष पनि कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको हो । यस वर्ष भने कम्पनीले नगद लाभांशमा जोड दिएको हो । हालसम्म पनि आफ्नो बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका शेयरधनीको हकमा बैंक खाता अद्यावधिकपश्चात मात्र जम्मा हुने जानकारी कम्पनीले दिएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत नगद लाभांश वितरण

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट करसमेत ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत फागुन ३० गते सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।  लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते एक दिन बुक क्लोज गरेकाले फागुन १० गतेसम्म कायम शेयरधनीलाई चैत ७ गतेदेखि नगद लाभांश वितरण गर्न शुरु गरेको हो । सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश वितरण गरिएको जानकारी कम्पनीले दिएको हो । हालसम्म आफ्नो शेयर हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यलाई यथाशीघ्र गराई नगद लाभांश प्राप्त गर्नसमेत कम्पनीले आग्रह गरेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

एनआरएन इन्फ्रास्टक्चरले वितरण गर्‍यो नगद लाभांश

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले पुस २० गते पारित गरेको नगद लाभांश वितरण गर्न शुरू गरेको छ ।  कम्पनीले गत वर्षको मुनाफाबाट करसमेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । पुस २४ गतेदेखि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा नगद लाभांश जम्मा गर्न थालिएको जानकारी दिँदै कम्पनीले आफ्नो खातामा लाभांश जम्मा भए/नभएको यकिन गर्न सदस्यहरूलाई भनेको छ ।  हालसम्म पनि हितग्राही खातामा आफ्नो शेयर अद्यावधिक नगराएका तथा बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूलाई यथाशीघ्र शेयर एवं बैंक खाता अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ ।  पुस ५ गतेभन्दा अघिल्लो दिनसम्म शेयर धितो राखी कर्जा सुविधा उपभोग गरेका सदस्यहरूको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवापत्र प्राप्त गरेपछि मात्र बैंक खातामा जम्मा गरिने जानकारीसमेत कम्पनीले दिएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

बुटवल पावर कम्पनीको नगद लाभांश सेयरधनीको खातामा जम्मा, नपाएकाहरुले के गर्ने ?

काठमाडौं, १० फागुन । बुटवल पावर कम्पनीले १० प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा पठाएको बताएको छ । कम्पनीले माघ २७ गतेदेखिनै नगद लाभांश खातामा पठाउन सुरु गरेको थियो । बुटवल पावर कम्पनीको गत पुस २६ गते साधारण सभा सम्पन्न भएको थियो । तर, अहिलेसम्म डिम्याट खाता नखोलेका र बैंक खाता अद्यावधिक नगराएका सेयरधनीले खाता […]

चिलिमे जलविद्युतले वितरण गर्‍यो नगद लाभांश, बैंक खाता अद्यावधिक गराउने अनुरोध

माघ १४, काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले यस वर्षको कर समेत ७ दशमलव ५ नगद लाभांश वितरण गर्न शुरु गरेको छ ।  कम्पनीले माघ ५ गतेदेखि नै उक्त नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामै जम्मा गर्न शुरु गरेको हो । कम्पनीको नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म बैंक खाता अद्यावधिक नगराएकाहरुलाई यथाशिघ्र गराउने समेत कम्पनीले भनेको छ ।  कम्पनीको पुस २३ गतेको २५औं वार्षिक साधारण सभाले गत वर्षको मुनाफाबाट कुल १५ प्रतिशत लाभांश पारित गरेको थियो । यसवर्ष कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर समेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।  बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामै कम्पनीले जम्मा गर्नेछ । कम्पनीको रू. ६ अर्ब २८ करोड ७ लाख ३९ हजार चुक्तापूँजीको आधारमा कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  लाभांश प्रयोजनका लागि भने पुस १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज भएकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्राप्त गर्नेछन् । यस वर्ष कम्पनीले हालसम्मकै कम लाभांश वितरण गरेको हो । कम्पनीको विगतका वर्षहरुको लाभांश इतिहासलाई हेर्दा अधिकतम ५० प्रतिशतसम्म लाभांश दिएको अवस्था छ । आर्थिक वर्ष ०६८/६९ को मुनाफाबाट कम्पनीले हालसम्मकै उच्च ५० प्रतिशत लाभांश वितरण गरेको थियो ।  उक्त वर्ष कम्पनीले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत वर्ष पनि कम्पनीले १० प्रतिशत बोनस शेयर र कर समेत १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा नगद लाभांश वितरण, बैंक खाता अद्यावधिक गराउन आग्रह

पुस ४, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले यस वर्षको लागि पारित गरेको ३ दशमलव ३९ प्रतिशत नगद लाभांश वितरण गर्न शुरु गरेको छ ।  कम्पनीले मंसिर १७ गते सम्पन्न ३५औं वार्षिक साधारण सभा मार्फत लाभांश पारित गरेको थियो । यस वर्ष कम्पनीले कुल १६ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० को आधारमा १२ दशमलव ६१ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।  बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरण पश्चात सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामै जम्मा हुनेछ भने कर कटाएर बाँकी नगद लाभांश भने कम्पनीले सम्बन्धित शेयरधनीहरुको बैंक खातामै जम्मा गर्न शुुरु गरेको हो ।  कम्पनीले मंसिर ६ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराइसकेका शेयरधनीहरुको हकमा सम्बन्धित बैंक खातामै नगद लाभांश जम्मा गरिरहेको र सो अवधिपश्चात बैंक  खाता अद्यावधिक गराउनेहरुको हकमा समेत क्रमश जम्मा गरिदैं जाने बताएको छ ।  हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई यथाशिघ्र बैंक खाता अद्यावधिक गराउन पनि कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

शिवम् सिमेन्टले सेयरधनीलाई २९ प्रतिशत नगद लाभांश दिने

शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना शेयर धनीलाई कुल चुक्ता पूँजीको २९ प्रतिशत नगद लाभांश दिने भएको छ । पब्लिक कम्पनीमा परिणत भएपछिको छैठौं वार्षिक साधारणसभाले शेयरधनीलाई लाभांश दिनेबारे सञ्चालक समितिले गरेको निर्णय स्वीकृत गरेको हो । कम्पनीले साधारण शेयरधनीलाई बैंक खातामा शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमार्फत नगद लाभांश वितरण गर्ने कार्यक्रम रहेकोले आफ्नो नामको बैंक खाता नम्बर डिम्याट एकाउण्टमा अद्यावधिक गरी लाभांश लिन आग्रह गरेको छ ।कम्पनीका कार्यकारी अध्यक

लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले जेठ २८ गते पारित गरेको ५ प्रतिशत नगद लाभांश सम्बन्धित सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले जेठ १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीको बैंक खातामै नगद लाभांश जम्मा गरेको जानकारी दिएको हो । उक्त मितिपछि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक गराउने भएकाले हालसम्म बैंक खाता […]