मतदान सुरु हुदा पनि संसदमा गएन नेपाल र खनाल

काठमाडौं। मतदान सुरु भएपनि संसदमा नेता माधव नेपाल र झलनाथ खनाल अनुपस्थित भएका छन। उनीहरु अनुपस्थित भएको सम्वन्धमा एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले लेखेका छन, “मतदान प्रकृया सुरुभयो । तर माधव कमरेड र झलनाथ कमरेड अनुपस्थित हुनुहुन्छ। मेरो राजनीतिक जीवनको एउटा धरोहर ???।"

सम्बन्धित सामग्री

उपराष्ट्रपति चुनाव: प्रधानमन्त्री मोदीले गरे मतदान

एजेन्सी- भारतको १६ औँ उपराष्ट्रपतिको निर्वाचनका लागि अहिले संसदमा मतदान भइरहेको छ। निर्वाचनको नतिजा आज नै सार्वजनिक हुनेछ। मतदान सुरु हुनेबित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीले भोट हालेका थिए। उनीपछि गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र शिक्षामन्त्री धर्मेन्द्र प्रधानले हाले। वर्तमान उपराष्ट्रपति वेंकैया नायडूको कार्यकाल अगस्ट १० मा समाप्त हुँदैछ। सत्तारूढ एनडिएले पश्चिम बंगालका राज्यपाल जगदीप […]

भारतमा राष्ट्रपति निर्वाचनको मतदान शुरु

एजेन्सी । भारतको संसदमा सोमबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । सन्थाल जनजातिकी द्रौपदी मुर्मुलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टीले औपचारिक रुपमा राष्ट्रपति पदका लागि मनोनयन गरेको छ ।

उपसभामुख चयनका लागि संसदमा मतदान जारी

काठमाडौँ। उपसभामुख चयनका लागि संसदमा मतदान सुरु भएको छ। उपसभामुखका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराई प्रतिस्पर्धामा छन्। २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म रिक्त रहेको सो पदमा आज चुनाव भएको हो।

उपसभामुख चयनका लागि संसदमा मतदान

३१ असार, काठमाडौं । उपसभामुख चयनका लागि संसदमा मतदान सुरु भएको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराई उम्मेदवार छन् । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो ।  भुसाल पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा […]

प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतमा मतदान सुरु (भिडिओसहित)

काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत मागेका छन् । उनले मागेको मतमा अहिले मतदान सुरु भएको छ । सभामुखले अहिले मत विभाजनको लागि ५ मिनेटको समय दिएका छन् ।

संसदमा प्रधानमन्त्रीले मागेको विश्वासको मतमा मतदान (लाइभ)

प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा मतदान सुरु भएको छ ।

हामी पार्टी एकताको पक्षमा छौँ : योगेश भट्टराई

काठमाण्डाै – नेकपा एमालेका नेता योगेश भट्टराईले आफूहरू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेता विष्णु पौडेलसँगको छलफलपछि उहाँले आफूहरू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको हो । उहाँले एकतालाई बचाइराख्न पनि आज संसदमा उपस्थित नहुने धारणा राख्नुभयो । नेता भट्टराईले अन्तिम समयसम्म पनि सहमति र एकताका लागि प्रयास गरिरहने बताउनुभयो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आज दिउँसाे १ बजे बैठक बोलाइएको छ । अहिले केहीबेरमा मतदान सुरु हुँद...

संविधान संशोधन विधेयक र संशोधनमा मतदान सुरु, हेर्नुस् लाइभ :: Pahilopost.com

काठमाडौँ: संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा आज निर्णयार्थ पेस हुँदैछ। प्रस्तावमाथि संशोधनकर्ता सांसद्ले धारणा राख्ने क्रम सोमबार सकिएलगत्तै मतदान प्रक्रियामा लगिएको हो।  मूल विधेयकलाई मतदान प्रक्रियामा लैजानुअघि संशोधन निर्णयार्थ पेस गरिएको हो। ५० वटा संशोधनलाई ध्वनिमतका आधारमा छिनोफानो गरिनेछ। मत विभाजन माग भएमा संशोधन प्रस्तावमा पनि लवी विभाजन हुनेछ। हेर्नुस्