भारतमा राष्ट्रपति निर्वाचनको मतदान शुरु

एजेन्सी । भारतको संसदमा सोमबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । सन्थाल जनजातिकी द्रौपदी मुर्मुलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टीले औपचारिक रुपमा राष्ट्रपति पदका लागि मनोनयन गरेको छ ।

सम्बन्धित सामग्री

चीनको चेतावनीबीच ताइवानमा राष्ट्रपति र संसदीय निर्वाचनका लागि मतदान

ताइवानमा आज राष्ट्रपति र संसदीय निर्वाचनका लागि मतदान हुँदैछ । शनिबार देशका १ करोड ९५ लाख मतदाताले आफ्नो मनपर्ने उम्मेदवारलाई मतदान गर्नेछन् । वर्तमान राष्ट्रपति साई इङ-वेनले आफ्नो दुई कार्यकाल पूरा गरिसकेकाले यस निर्वाचनबाट देशले नयाँ राष्ट्रपति पाउने निश्चित छ। नियमअनुसार अब उनी तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित हुन सक्दैनन् । सत्तारुढ ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ (डीपीपी) […]

टर्किएमा राष्ट्रपति पदका लागि मतदान शुरु

काठमाडौं,१४ जेठ । टर्किएमा राष्ट्रपति पदका लागि मतदान शुरु भएको छ । वर्तमान राष्ट्रपति रेसेप तैयिप एर्दोगान र उनका प्रमुख प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लु राष्ट्रपतिका प्रत्यासी छन् । गत वैशाख ३१ गते भएको राष्ट्रपति र संसदीय निर्वाचनमा करिब पाँच करोड ४० लाख अर्थात् ८६।९८ प्रतिशतले नागरिकले मतदान गरेका थिए । उक्त निर्वाचनमा मतदाताको उत्साहप्रद सहभागिता रहेको […]

राष्ट्रपति निर्वाचन– ओलीले गरे मतदान

काठमाडौं, २५ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनअन्तर्गत मतदान गरेका छन् ।ओलीले नयाँ बानेश्वरस्थित् संसद् भवनमा रहेको मतदान केन्द्रमा पुगेर राष्ट्रपति चयनका लागि मतदान गरेका हु्न् । मतदानपछि सञ्चारकर्मीसँग उनले आज निर्वाचित हुने नयाँ राष्ट्रपतिले मुलुकको सार्वभौमसत्ता र स्वाधीनता कायम राख्दै राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताए । ‘नयाँ […]

राष्ट्रपति निर्वाचन : मतदान स्थल र मतदान अधिकृत तोकिए

काठमाडौं, ७ फागुन । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदान स्थल र मतदान अधिकृत तोकेको छ। निर्वाचन आयोगले मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकेको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदान हुनेछ। त्यहाँ दुई वटा मतदान स्थल बनाइने जनाइएको छ। यस्तै निर्वाचन आयोगले फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्नेछ।

श्रीलंकामा नयाँ राष्ट्रपति चुन्न आज मतदान हुँदै

श्रीलंकामा नयाँ राष्ट्रपति चुन्न आज मतदान हुँदैछ । गोटावाया राजापाक्षेले राजीनामा दिएपछि श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि आज संसदमा मतदान हुन लागेको हो । आज हुने चुनावमा तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, विपक्षी समर्थित दुल्लास अलाहप्पेरुमा र मार्क्सवादी पार्टीका नेता अनुरा कुमारा दिसानायके प्रतिष्पर्धामा हुनुहुन्छ । विक्रमासिंघेको नाम हिजोको संसदमा सत्तारुढ दलका नेता दिनेश गुणवर्द्धनेले प्रस्ताव गर्नुभएको थियो । दुई सय २५ सदस्यीय संसदमा पूर्वराष्ट्रपति राजापाक्षेको दल पो...

पूर्व राष्ट्रपति यादवले गरे मतदान

काठमाडौं, ३० बैशाख । पूर्व राष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन्। यादवले धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ स्थित विपी कोइराला माध्यमिक विद्यालय सपहीमा मतदान गरेका हुन्। यादव पछिल्लो समय गृहजिल्ला धनुषामै बसिरहेका छन् । काठमाडौंमा भने उनलाई सरकारले ललितपुरमा घरको प्रवन्ध गरेको छ ।

प्रथम राष्ट्रपति डा. यादवले गरे मतदान

जनकपुरधाम- नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले मतदान गरेका छन्। धनुषाको लक्ष्मिनीया गाउँपालिकास्थित बिपी कोइराला माविमा पुगेर पूर्वराष्ट्रपति यादवले मतदान गरेका हुन्।

निर्धक्क भई मतदान गर्न राष्ट्रपति भण्डारीको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार हुने स्थानीय निर्वाचनमा निर्धक्क भई मतदान गर्न आह्वान गरेकी छिन् । देशभर स्थानीय तहको निर्वाचन हुन गइरहेको पूर्वसन्ध्यामा जारी सन्देशमा राष्ट्रपति भण्डारीले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो...

नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा मतदान जारी

काठमाडौं– फिलिपिन्समा नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ । सोमबार मतदाताहरूले नयाँ राष्ट्रपति चयन गर्नका लागि मतदान गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । मतदानका लागि ६ करोड ७५ लाख मतदाता योग्य छन् । यस मतदानमा मतदाताको उपस्थिति पनि अपेक्षा भन्दा बढी रहेको रोयटर्सले जनाएको छ । मतदानका क्रममा केही विद्युतीय भोटिङ […]

राष्ट्रपति चयनका लागि फ्रान्समा दोस्रो चरणको मतदान हुने निश्चित

काठमाडौं । राष्ट्रपति चयनका लागि फ्रान्समा दोस्रो चरणको मतदान हुने निश्चित भएको छ । फ्रान्समा राष्ट्रपतिको निर्वाचनमा कुनै पनि उम्मेद्वारले आवश्वयक बहुमत पुर्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने निश्चित भएको छ । पहिलो चरणको मतदानमा वर्तमान राष्ट्रपति इमानुएल माक्रोँले सबै भन्दा बढी मत ल्याए पनि उनले आवश्यक बहुमत पाउन सकेनन् । त्यसकारण दोस्रो चरणमा माक्रोँको […]