प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतमा मतदान सुरु (भिडिओसहित)
काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत मागेका छन् । उनले मागेको मतमा अहिले मतदान सुरु भएको छ । सभामुखले अहिले मत विभाजनको लागि ५ मिनेटको समय दिएका छन् ।
स्याङ्जा – विवाद मिलेपछि स्याङ्जा चापाकोटको बोटेटार मतदान केन्द्रमा मतदान सुरु भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर १० मा रहेको बोटेटार मावि मतदान केन्द्रमा भएको विवाद मिले पछि मतदान सुरु भएको हो ।
प्रतिनिधिहरुको सम्बन्धमा सर्वदलीय बैठकमार्फत् सहमति गरिएपछि मतदान सुरु भएको क्षेत्र नं २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो।
दलीय प्रतिनिधिको विषयमा विवाद बढेपछि मतदानमा ढिलाइ भएको थियो । मतदान सुरु भए पछि जिल्लाका १ सय ९९ मतदान स्थलका ३ सय २१ मतदान केन्...
राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा मतदान सुरु भएको छ । सुर्खेतस्थित निर्वाचन कार्यालयमा मतदान सुरु भएको हो । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन कार्यालयका नायब...
काठमाडौं- नेपाली कांग्रेसको नयाँ सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ। राष्ट्रिय सभा गृहमा केही समयअघि मात्र मतदान सुरु भएको हो। वर्तमान सभापति शेरबहादुर देउबा र डा. शेखर कोइराला सभापतिको होडमा छन्। पहिलो चरणको मतदानमा खसेको मतमध्ये कुनैपनि उमेद्वारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा पुगेको हो। देउबा र कोइराला पहिलो चरणमा […]
काठमाडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ। काठमाडौँको प्रदर्शनीमार्गस्थित तीनवटा मतदान स्थलमा एकसाथ मतदान सुरु भएको हो। राष्ट्रिय सभा गृह, भृकुटी मन्डपको मैदान र भृकुटी मन्डपको हलमा मतदान सुरु भएको हो। तीनवटा मतदान स्थलमा गरि ११ सय वटा बुथ रहेका छन्। देशभरबाट आएका ४ हजार ७ सय ४३ जना प्रतिनिधीले एक […]
काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व छान्नका लागि अहिले मतदान भइरहेको छ। काठमाडौँको भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान सुरु भएको हो । यसअघि बिहान ८ बजेदेखि नै मतदान सुरु हुने कार्यतालिका थियो। मतपत्र छपाइमा ढिलाइ हुँदा साढे तीन घण्टापछि मतदान सुरु भएको हो। अहिले महाधिवेशन प्रतिनिधिहरूले मतपत्र लिइरहेका छन्। महाधिवेशनमा चार […]
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज प्रदेश अधिवेशन अन्तर्गत विभिन्न प्रदेशमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि कांग्रेसले साता प्रदेशमा एकैसाथ मतदान सुरु गरेको हो ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेबाट मतदान शुरु हुने भनिए पनि ढिलोगरी मतदान सुरु भएको हो । भैरहवास्थित महेन्द्र सभागृहमा मतदान सुरु भएको निर्वाचन समितिका संयोजक डा. बुद्धबहादुर थापाले जानकारी दिए । निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँणले पहिलो मतदान गरेका छन् ।लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापन इतर दुबै समूहले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन्। संस्थापन पक्षबाट संघ
काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मतमा मतदान सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले मतदान सुरु भएको घोषणा गरेका हुन् । मतदान सुरु भएसँगै सांसदहरु पक्ष या विपक्षमा हस्ताक्षर गर्न सुरु गरेका छन् । उनीहरुले वर्णानुक्रम अनुसार नामावलीमा दस्तखत गर्न थालेका छन् ।
हेटौडा । राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि मतदानको समय निर्धारण गरिए पनि सवा नौ बजेबाट मात्रै मतदान सुरु भएको छ । आजै भर्चुअल माध्यमबाट नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । मतदानस्थल हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यममार्फत सार्वजनिक गर्ने योजना बनाइएको आयोगले […]