उपराष्ट्रपति चुनाव: प्रधानमन्त्री मोदीले गरे मतदान

एजेन्सी- भारतको १६ औँ उपराष्ट्रपतिको निर्वाचनका लागि अहिले संसदमा मतदान भइरहेको छ। निर्वाचनको नतिजा आज नै सार्वजनिक हुनेछ। मतदान सुरु हुनेबित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीले भोट हालेका थिए। उनीपछि गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र शिक्षामन्त्री धर्मेन्द्र प्रधानले हाले। वर्तमान उपराष्ट्रपति वेंकैया नायडूको कार्यकाल अगस्ट १० मा समाप्त हुँदैछ। सत्तारूढ एनडिएले पश्चिम बंगालका राज्यपाल जगदीप […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले गरे मतदान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गरेका छन् ।

अब रोज्ने पालो हाम्रो हो, गृहसहित तीन मन्त्रालय लिन्छौं : पाण्डे

काठमाडौं : नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले गृह मन्त्रालयसहित तीन वटा मन्त्रालयले लिएर सरकारमा सहभागी हुने बताएका छन्। उपराष्ट्रपति निर्वाचनमा मतदान गरेर संसद भवन नयाँबानेश्वरमा संचारकर्मीसँग कुरा गर्दै पाण्डेले सत्ता समीकरणमा अब रोज्ने पालो आफूहरूको भएको बताए। ‘राष्ट्रपति कांग्रेसले रोज्यो, प्रधानमन्त्री माओवादीले रोज्यो, उपराष्ट्रपति जसपाले रोज्यो। अहिलेको समीकरणभित्रको चौथो ठूलो दल हो हामी, पाण्डेले भने, त्यो हिसाबले हामी अब मन्त्रालय हामीले रोज्ने हो

प्रधानमन्त्री दाहालद्वारा मतदान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीद्वय देउवा र  नेपालद्वारा मतदान

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनीहरूले मतदान गरेका हुन्।उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म चल्नेछ।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। उपराष्ट्रपति उम्मेदवारबारे सत्ता गठबन्धनमा जुटेन सहमति आजसम्म जुटेको छैन। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आगामी चैत ६ गते विश्वासको मत लिने भएका छन्।उपराष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मतदान नगर्ने भएको छ। सरकारले विदेश जानेलाई दिइने श्रम स्वीकृतिको २ वर्षे म्याद हटाएको छ। र रासायनिक मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयको विरोध गर्दै किसान संगठनहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

भारतमा उपराष्ट्रपति चयनका लागि मतदान

भारतमा उपराष्ट्रपति चयनका लागि शनिबार मतदान भएको छ। सबैभन्दा पहिले प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेर मतदान प्रक्रिया सुरु भएको अधिकारीहरूले जनाएका छन्। उपराष्ट्रपतिको चयन संसदबाट हुने भएकोले संघीय संसद्‌मा मतदान भएको हो।    उपराष्ट्रपति चयनका लागि मतदान गर्न लोक सभा र राज्य सभाका सबै सांसद तथा मनोनित सदस्यहरू योग्य मानिन्छन्।स्थानीय समय अनुसार बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुका पाँच बजेसम्म चल्ने अधिकारीहरूले जानकारी दिएका छन्। मतगणना शनिबार नै गरेर नतिजा पनि सार्

भारतमा उपराष्ट्रपति चयनका लागि मतदान

भारतमा उपराष्ट्रपति चयनका लागि शनिबार मतदान भएको छ। सबैभन्दा पहिले प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेर मतदान प्रक्रिया सुरु भएको अधिकारीहरूले जनाएका छन्। उपराष्ट्रपतिको चयन संसदबाट हुने भएकाले संघीय संसद्‌मा मतदान...

को बन्ला भारतको नयाँ उपराष्ट्रपति ?

एजेन्सी । भारतमा उपराष्ट्रपति चयनका लागि शनिबार मतदान भएको छ । सबैभन्दा पहिले प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेर मतदान प्रक्रिया सुरु भएको अधिकारीहरूले जनाएका छन् । उपराष्ट्रपतिको चयन संसदबाट हुने भएकोले संघीय संसद्‌मा मतदान भएको हो ।

कांग्रेस सभापति देउवाद्वारा मतदान

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डद्वारा मतदान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ ।