उपसभामुख चयनका लागि संसदमा मतदान

३१ असार, काठमाडौं । उपसभामुख चयनका लागि संसदमा मतदान सुरु भएको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराई उम्मेदवार छन् । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो ।  भुसाल पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा […]

सम्बन्धित सामग्री

थाइल्यान्डमा 'प्रयुथ शासन'को अन्त्य गर्दै पिता बन्लान् प्रधानमन्त्री?

सेना समर्थित सरकार रहेको थाइल्यान्डमा आजको दिन त्यहाँको प्रजातन्त्रको लागि निकै महत्वपूर्ण क्षण हो। आज थाइल्यान्डको संसदमा नयाँ प्रधानमन्त्री चयनका लागि मतदान हुँदैछ। गएको निर्वाचनमा मुभ फर्वार्ड पार्टी त्यहाँको ठूलो दल बनेको थियो। र, सो पार्टीका नेता पिता लिमजारोएनराटलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएको थियो। तर, सैन्य सरकारले जनमतको कदर…

इराकको राष्ट्रपतिमा रसिद निर्वाचित

इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रसिद निर्वाचित भएका छन्।संसदमा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरेका थिए। नयाँ राष्ट्रपति चयनका लागि संसदमा दुई पटक मतदान भएको थियो। देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुन लागेको विश्वास गरिएको छ।नवनिर्वाचित राष्ट्रपति रसिदले वर्तमान राष्ट्रपति बर्हाम सालेहलाई विस्थापित गर्नेछन्। रसिदले उनलाई नै पराजित गरेका थिए। मतदानमा सहभागी सांसदहरु मध्ये १६० जनाले नवनिर्वाचित राष्ट्रपति

इराकको राष्ट्रपतिमा रसिद निर्वाचित

इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रसिद निर्वाचित भएका छन् । संसदमा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरेका थिए । नयाँ राष्ट्रपति चयनका लागि संसदमा दुई पटक मतदान भएको थियो । देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुन लागेको विश्वास गरिएको छ ।  नवनिर्वाचित राष्ट्रपति रसिदले वर्तमान राष्ट्रपति बर्हाम सालेहलाई विस्थापित गरेका हुन् । मतदानमा सहभागी सांसदहरु मध्ये १६० जनाले नवनिर्वाचित राष्ट्रपति रसिदलाई

भारतमा उपराष्ट्रपति चयनका लागि मतदान जारी, मत परिणाम आजै आउने

भारतमा उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । उपराष्ट्रपतिको चयन संसदबाट हुने भएकोले संघीय संसदमा मतदान भएको हो ।   उपराष्ट्रपति चयनका लागि मतदान गर्न लोक सभा र राज्य सभाका सबै सांसद तथा मनोनित सदस्यहरू योग्य मानिन्छन् । स्थानीय समय अनुसार बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुका पाँच बजेसम्म चल्ने अधिकारीहरूले जानकारी दिएका छन् । मतगणना शनिबार नै गरेर नतिजा पनि सार्वजनिक हुने बताइएको छ । नवनिर्वाचित उपराष्ट्रपतिलाई सपथ खुवाउने कार्यक्रम भने आगामी अगस्ट ११ मा मात्रै गराइने तालिका र

श्रीलंकाले नयाँ राष्ट्रपति पाउँदै, विक्रमासिंघे चुनिने बलियो सम्भावना

एजेन्सी, ४ साउन । इतिहासकै चरम आर्थिक संकटमा फसेको श्रीलंकाले आज नयाँ राष्ट्रपति पाउने भएको छ । गोटाबाया राजापाक्षेले देश छाडेर राष्ट्रपतिबाट राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनका लागि संसदमा मतदान हुन लागेको हो । प्रधानमन्त्री रनिल विक्रमासिंघे राष्ट्रपतिका प्रबल दाबेदार छन् । उनलाई सत्तारुढ दलको साथ देखिन्छ । विक्रमासिंघको दलको संसदमा एक मात्र सिट छ […]

श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै

काठमाडौं । राजनीतिक अस्थिरता र आर्थिक संकटकाबीच आज (बुधबार) श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने भएकाे छ । गत साता राष्ट्रपति गोताबाया राजपाक्षे देश छाडेर भागेपछि खाली भएको राष्ट्रपति पदका लागि बुधबार श्रीलंकाको संसदमा मतदान हुने भएकाे हाे । कार्यबाहक राष्ट्रपति एवं प्रधानमन्त्री रनिल विक्रमासिंगे र सत्तारूढ दलकै विद्रोही सांसद डुलास अलाहपेरूमाबीच राष्ट्रपति पदका […]

उपसभामुख चयनका लागि संसदमा मतदान जारी

काठमाडौँ। उपसभामुख चयनका लागि संसदमा मतदान सुरु भएको छ। उपसभामुखका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराई प्रतिस्पर्धामा छन्। २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म रिक्त रहेको सो पदमा आज चुनाव भएको हो।

प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन : यस्तो छ दलहरूको समीकरण

काठमाडौं : उपसभामुख चयनका लागि शुक्रबार प्रतिनिधिसभामा निर्वाचन हुँदैछ। यसका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेकी विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।यस्तो छ समीकारण२७५ सदस्यीय प्रतिनिधिसभामा चार सांसद रिक्त छन्। २७१ मध्ये पनि चारजना निलम्बनमा रहेका कारण २६६ जनाले मात्र मतदान गर्न पाउँछन्।संसदमा हाल कायम रहेका सदस्य संख्याका आधारमा गठबन्धनबाट उम्मेदवार बनेकी भुसाललाई जित सहज हुने देखिएको छ । सत्तारुढ गठबन्धनसँग कांग्र

माओवादीले आज पदाधिकारीको टुंगो लगाउने

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ।मंगलबार र हिजो स्थगित बैठक आज  बिहान ११ बस्न लागेको हो। पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य गर्ने भनेर मंगलबार स्थगित भएको बैठक हिजो संसदमा सहभागी हुनु पर्ने भन्दै स्थगित गरिएको थियो।पदाधिकारी चयनका लागि पूर्व स्थायी समितिको बैठक हिजो पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको थियो। पदाधिकारी,स्थायी र पोलिटब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्न अध्यक्षलाई जिम्मेवारी

पाकिस्तानका १५५ सांसदद्वारा राजीनामा

इस्लामावाद । पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी – पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका सांसदहरुले राजीनामा दिएका हुन । नयाँ प्रधानमन्त्री चयनका लागि संसदमा मतदान हुनु अगाडि उनीहरूले राजीनामा घोषणा गरेर संसद् बैठक नै बहिष्कार गरेका छन् । जनताको भावना विपरीत विदेशीहरूको इसारामा आफूलाई हटाइएको […]